जीवाणु विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवाणुहरूको अध्ययन गर्ने जीवविज्ञानको एउटा शाखा विषयलाई जीवाणु विज्ञान भानिन्छ।ब्याकटेरियाहरू एक कोशीय,स्वतन्त्र,हरितकण नभएको र दुबै डि•एन्•एआर्•एन्•ए•हुन्छन।