सगुणभक्ति धारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सगुण भक्तिधारा[सम्पादन गर्नुहोस्]

कृष्णभक्ति धारा[सम्पादन गर्नुहोस्]

नेपाली साहित्यको कृष्णभक्ति धाराका कविहरूमा इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा, यदुनाथ पोखर्याल, पतञ्जली गजुर्याल, वीरशाली पन्त, हीनव्याकरणी विद्यापति प्रभृति कविहरूको नाम लिने गरेको पाइन्छ । मूलतः यी कविहरूले संस्कृत धार्मिक ग्रन्थहरूको अध्ययन मनन गरी कविताका माध्यमद्वरा अध्यात्म चेतनाको सन्देश जनमानसमा पुर्याउने काम गरेको देखिन्छ । यी कविका धेरैजसो कृतिहरू संस्कृत ग्रन्थका अनुवाद हुन् । माथिका कविहरूमध्ये इन्दिरस र विद्यारण्यकेशरी जस्ता कविले मूलको शैली र भावको अधिकतम अनुसरण गरेको पाइन्छ भने वसन्त शर्मा र यदुनाथ पोखर्याल जस्ता कविले मुल पाठलाई आधार बनाएर आआफ्नो मौलिकता प्रदर्शन गरेको देखिन्छ । उपर्युक्त कविहरूमध्ये इन्दिरस यस धाराका प्रथम कवि मानिन्छन् भने वसन्त शर्मा केन्द्रीय कवि मानिन्छन् । [१]

रामभक्ति धारा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. नेपाल, घनश्याम (र्इ. १९९८), नेपाली साहित्यको परिचयात्मक इतिहास, गान्तोक, सिक्किम : जनपक्ष प्रकाशन