सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Arzun07/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै प्राइवेट/सामुदायिक संस्थाले खेलकूदमा लगानी गर्न होइन बरू थोरै डोनेसन गर्न, कुनै स्पोर्ट क्लवलाई प्रायोजन गर्न मिल्छ (त्यो पनि सामाजिक दायित्व अन्तर्गत)। यसमा बरू सरकारले पहिला खेलकूदलाई चाहिने आधारभूत आवश्यकता (जस्तै खेलमैदान,...) पुरा गरेपछि लगानी गर्न उचित हुन्छ। र रह्यो कुरा देश विकासको... पहिला हाम्रो जे कुरामा सामर्थ्य छ त्यसमा सक्षम भयौ भने देश विकास आफै हुन्छ र खेलकूद पनि विस्तार गर्न सकिन्छ। हामी चिनिनका लागि हामीसगँ भएका स्रोतहरू जस्तै सगरमाथा, लुम्बिनी,संस्कृ तिहरू ... । बरू बेंकले लगानी गर्न सक्ने ठाउँहरूः(जसले देश विकासलाई पनि टेवा पुग्छ,र बैंकलाई पनि लगानी गर्दा फाईदा हुन्छ) पर्यटन, कृषि, विद्युत ईत्यादि.....यसो गर्ने हो भने देश र संस्था दुवैलाई फाईदा हुन्छ।