शिक्षण विधि
स्वरूप
शिक्षण विधि पठनपाठनमा अवलम्बन गर्न सकिने विभिन्न शिक्षण कलाहरूको अध्यन गर्ने विज्ञान हो । यो एउटा कलाको रूपमा विकसित हुदै गएको छ । यो शिक्षण गर्न नभई नहुने बिधि हो|
शब्दोत्पत्ति
[सम्पादन गर्नुहोस्]यो शब्द शिक्षण र विधि शब्द मिलेर बनेको हो । शिक्षण भनेको पढाई हो र विधि भनेको तरीका हो ।
शैक्षिक उपाधीहरू
[सम्पादन गर्नुहोस्]- आई एड
- बि एड
- एम एड
शिक्षण शास्त्र
[सम्पादन गर्नुहोस्]शिक्षण विधि भनेको एउटा यस्तो कला हो, जो पठन पाठन गर्ने प्रक्रिया हो | शिक्षण विधि एउटा science र art हो।[१] शिक्षण-कार्य प्रक्रियाका विधिवत अध्ययन शिक्षणशास्त्र (Pedagogy) हो | Pedagogy शब्दको शब्दोत्पत्ति युनानी भाषाको παιδαγωγέωबाट भएको हो[२] ।
शिक्षण विधि पेशालाई प्रभावकारी बनाउने तरिका भनेको कक्षाकोठाको समावेशी व्यवस्थापन हो | शिक्षण विधिको उदेश्य उदार शिक्षाको विस्तारदेखि लिएर व्यवसायिक शिक्षाको सिकाई रहेको छ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- शिक्षा
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शिक्षण विधि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।