गोठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोठवस्तुभाउ राख्नका लागि तयार पारिएको एक किसिमको घर(गोठ) हो।विशेष गरी गाई,भैसी राख्नका लागि ढुङ्गाको गारो लगाएर अथाव काठको फल्याक प्रयोग गरेर छानोको रूपमा जास्ता,फल्यक,चित्रा प्रयोग गरिएको हुन्छ । यो गोठ हिमाली भेग र पहाडी भेगमा वस्तुभाउलाई चिसोबाट बचाउनका लागि बनएको विशेष भवन हो।

"https://ne.wikipedia.org/w/index.php?title=गोठ&oldid=889488" बाट अनुप्रेषित