प्रयोगकर्ता वार्ता:Manoj bohara
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- Nirjal stha (कुरा गर्ने) ०२:११, १६ जुन २०१४ (युटिसी(UTC))
यस.यल.सी.२०७०को नतिजा[सम्पादन गर्नुहोस्]
परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले२०७०जेठ ३०गते प्रकाशित गरेको२०७०को s.l.c नतिजाअनिसार कुल परिक्षामा सहभागी भएका विद्यार्थी मध्ये ४२.९२% पास भएका छन, जसमध्ये सामुदायिक बिद्यालय का२८.१९% र सस्थागत तर्फ ९३.२५% बिद्यार्थी पास भएका छन । -मनोज बोहरा
परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले२०७१जेठ ३०गते प्रकाशित गरेको२०७०को s.l.c नतिजाअनिसार कुल परिक्षामा सहभागी भएका विद्यार्थी मध्ये ४२.९२% पास भएका छन, जसमध्ये सामुदायिक बिद्यालय का२८.१९% र सस्थागत तर्फ ९३.२५% बिद्यार्थी पास भएका छन । -(मनोज बोहरा)२०७१/३/२