गल्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वित्तीय भाषामा गल्ती भन्ने अन्जानमा भएको त्रुटीलाई जनाउँदछ । यस्तो खालको त्रुटी ज्ञानको कमी वा हेलचेक्रेईको कारणले हुने गर्दछ । गल्ती अन्जानमा हुने तथा यसमा कसैलाई ठगि गर्ने वा कसैको गलत फाइदा लिने उद्देश्य नहुने हुँदा यसलाई सजाय योग्य भन्दा पनि सुधार योग्य मानिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]