नक्साको अध्यान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जमीन भएको सबै बृस्तित ठीक ठीक स्थानमा उत्तारेको तस्विरलाई नक्सा भन्दछन । नक्सामा लेखको - खिचेको सबै पढने कार्यलाई नक्साको अध्यान भन्दछन । यसकारण किताव पढ्ने र नक्सा पढ्नेमा फरक पाइन्छ । मुख्य गरी नक्सालाई निम्न प्रकार मा बर्गिकरण गरेको हुन्छ:[१]

  1. टोपोग्राफिकल नक्सा
  2. भूगोल नक्सा
  3. कित्ता नापी नक्सा
  4. शहर तथा गाउँको नक्सा


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रधानाङ्ग, तीर्थबहादुर (२०३७), जमीन सर्वेक्षण, काठमाडौं:साझा प्रकाशन, पृ: १९७।