एमिटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमिटर

विद्युत परिपथमा बिधुत वा करेन्ट प्रवाहको मात्रा मापन गर्ने बिधुतिय उपकरणलाई एमिटर भनिन्छ । यसलाई विद्युत परिपथमा श्रेणिक्रममा जडान गरिन्व्ह्ह । यसले बिधुतको मात्रालाई एम्पियर एकाइमा देखाउँछ ।