विधुत मोटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विधुत शक्तिलाई गति शक्तिमा रुपान्तर गर्ने विधुतिय उपकरणलाई विधुत मोटर भनिन्छ । चुम्बकीय क्षेत्रमा रहेको सुचालक तारबाट विधुत बहँदा चाल उत्पन्न हुन्छ । यसलाई मोटर असरको शिद्धान्त भनिन्छ । यसै सिद्धान्तको आधारमा विधुत मोटर निर्माण गरिन्छ ।