कन्केभ लेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किनाराको भाग बाक्लो र बीचको भाग पातलो भएको लेन्सलाई कन्केभ लेन्स भनिन्छ । यस्तो प्रकारको लेन्सले समानान्तर प्रकाशका किरणहरूलाई विकेन्दृत गर्दछ । त्यै भएर कन्केभ लेन्सलाई विकेन्द्रीकरण लेन्स वा डाइभर्जिङ लेन्स पनि भनिन्छ ।