फोटो सेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


प्रकाश शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गर्ने उपकरणलाई फोटो सेल भनिन्छ । सोलार फोटोसेलको एउटा उदाहरण हो । दुर्गम तथा जल विद्युत नपुगेको ठाउँमा सोलारको प्रयोग गर्न सकिन्छ । सोलारले सौर्य शक्तिलाई विद्युत शक्तिमा रुपान्तर गर्छ । फोटो सेलले डीसी विद्युत उत्पादन गर्दछ ।