झाडापखाला
स्वरूप
दिनमा तिन चारपटक भन्दा बडी पातलो दिसा लाग्नुलाई झाडापखाला (Diarrhea ) भिनिन्छ । यो रोगले बढी मात्रामा बालबालिका लाई लाग्ने गर्दछ ।झाडापखाला विभिन्न जीवाणुले गर्दा लाग्दछ ।
"https://ne.wikipedia.org/w/index.php?title=झाडापखाला&oldid=422634" बाट अनुप्रेषित