वार्तालाप:मास्टर मित्रसेन
(वार्तालाप:मित्रसेन थापा मगरबाट अनुप्रेषित)
citations[सम्पादन गर्नुहोस्]
यश लेखमा पनि यसो बाहिरी लिङकै आवश्यक छ । खाली नेपाली विकिपेडियामा कुनै पनि लेखमा धेरै जसो भजन गाएको जस्तै मात्र लाग्छ । फोटोको पनि अावश्यक छ । info box पनि कुनै साथीहरुले बनाउनुहोला । Learnerktm (कुरा गर्ने) १३:५५, २८ अक्टोबर २०१४ (युटिसी(UTC))