किलुङ्ग नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किलुङ्ग नदी
भौतिक विषेशताहरू
मुखतामसुइ नदी
लम्बाइ९६ किमी

किलुङ्ग नदी (चिनियाँ: 基隆河; फिनयिन: Jīlóng Hé; वेड–जाइलेस: Chi1-lung2 Ho2) उत्तरी ताइवानमा अवस्थित एउटा नदी हो ।

यो किलुङ्ग नदी पहाडको फेंदबाट शहरको दक्षिणी तिरबाट बग्ने गर्दछ ।

उत्पत्ति[सम्पादन गर्नुहोस्]


चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

नक्सामा स्थान

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]