ढाँचा वार्ता:Ping group
स्वरूप
म मद्दत खोज्दैछु! तल आफ्नो प्रश्न सोध्नुहोस्। तपाईँ मद्दत सामग्रीहरू हेर्न सक्नुहुन्छ, मद्दत डेस्क वा चौतारीमा सोध्नुहोस्, वा प्राय सोधिने प्रश्नहरू जाँच गर्नुहोस्। श्रेणी निगरानी गर्ने प्रयोगकर्ता सहायता खोज्ने विकिपीडियनहरू र विकिपिडियाका प्रत्यक्ष सहायतामा भएकाहरूलाई सचेत गरीएको छ र तपाईँलाई तुरून्त मद्दत गर्नेछन्। ध्यान दिनुहोस् तपाइँ त्यहाँ लाइभ विकिपिडिया सम्बन्धी सम्बन्ध प्राप्त गर्न सक्नुहुनेछ; जडान गर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँले चाँडै सहयोग पाउनुहुनेछ, चिन्ता नगर्नुहोस्। मद्दतकर्ताहरूलाई नोट: एकपटक तपाईँले मद्दत प्रदान गर्नुभएको बेला कृपया {{Tl}} वा समान {{Help me-helped}}, प्रयोग गरेर ढाँचालाई हटाउनुहोस्, वा जहाँ {{मद्दत|प्रश्न}} प्रयोग गरीएको थियो, त्यहाँ {{Tlp}}/{{Tnull}} प्रयोग गरी हटाउनुहोस् |
@बिप्लब आनन्द: हजुरले साइडबारमा नेपाली विकिपीडियामा ट्रेन्ड (प्रवृत्ति) थप्ने बारेमा (ढाँचा:Ping group) प्रयोग गर्नुभयो अनि खै तँ Alerts आएन्। किन होला?? --तुल्सी भगत (वार्तालाप) ०८:३३, १४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- (Tulsi Bhagat—[[User:{{{3}}}|{{{3}}}]]): अब पाउनुभयो त सचेतक ? पाउनु भएको छैन भने आफ्नो सूचनाहरू सक्षम गर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, १४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- @बिप्लब आनन्द: अ: पाए तर हजुरले साइडबारमा नेपाली विकिपीडियामा ट्रेन्ड (प्रवृत्ति) थप्ने बारेमा उल्लेख गर्नु भएकोमा सचेतक पाईएन्। --तुल्सी भगत (वार्तालाप) ०९:१४, १४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
ढाँचा:Ping groupको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा ढाँचा:Ping groupलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।