वेष्णवी महन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेष्णवी महन्त
वेष्णवी महन्त आफ्ना प्रारंभिक दिनहरूमा
जन्ममुम्बई, भारत
राष्ट्रियताभारतीय
अन्य नामवैष्णवी मेकडोनाल्ड
पेशाअभिनेत्री
कार्यकाल१९८८–हाल सम्म
चिनारीको कारणशक्तिमान, "सपने सुहाने लडकपन के"

वैष्णवी महन्त एक भारतीय अभिनेत्री हुन् । उनीले लोकप्रिय टिभी सीरिअल शक्तिमानमा गीता विश्वासको भूमिकाको लागि धेरै जानिने गर्छ ।[१] उनले मिले जब हम तुम नामक टेली चलचित्रमा पनि अभिनय गरिन् । उनले बलिउड चलचित्र बम्बाई का बाबुमा अभिनय गरेकी थिइन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म मुम्बई, भारतमा एक हिन्दु परिवारमा भएको थियो तर उनकी आमा क्रिस्चियन थिइन् । उनको परिवार त्यस पश्चात हैदरावादमा सर्यो जहाँ उनले एक बैज्ञानिक बन्ने निर्णय गरिन् । उनलाई सुरुवातमा भिरना नामक चलचित्रमा अभिनय गर्ने मौका मिल्यो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. An Interview with Vaishnavi Mahant. 12 अक्टोबर 2001. Accessed 1 फेब्रुअरी 2011.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]