दिपेश श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दिपेश श्रेष्ठ नेपाली क्रिकेट खेलाडी हुन।उनी नेपाली टिमबाट २०१६ अन्डर-१९ क्रिकेट विश्वकप का लागि छनोट भएका हुन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]