कप्तान (फुटबल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१२ को युरो कप विजेता स्पेनका क्याप्टेन

कप्तान फुटबल खेलको एउटा टोलीको प्रमुख सदस्य हो। यो एउटा टोलीको मुख्य पात्रको रूपमा रहेको हुन्छ।[१]प्राय टोलीको कप्तान टोलीकै खेलाडीहरू तथा प्रशिक्षकहरूबाट छनोट गरिन्छ।

क्लब[सम्पादन गर्नुहोस्]

क्लब फुटबलमा कप्तान सिजनै पिच्छे फेरिने गर्दछ। यदि कुनै खेलमा कप्तान उपस्थित नभएमा सो खेलको लागि कप्तानको भूमिकामा उप-कप्तानले निर्वाह गर्ने गर्दछ। सर्वप्रथम कुनै पनि टोलीले फुटबल प्रतियोगिताको ट्रफी जित्दा कप्तानले नै सो ट्रफी ग्रहण गर्ने गर्दछ।[२]

इटालीयन लिग विजेता टिमका क्याप्टेनले ट्रफी प्रदर्शन गर्दै

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bostock, Adam, "Neville replaced as Reds skipper", ManUtd.com (Manchester United), अन्तिम पहुँच १३ सेप्टेम्बर २०१० 
  2. "Champions League Final 2012: Keane to see John Terry lift cup", १९ मे २०१२, अन्तिम पहुँच १७ डिसेम्बर २०१६