नन्दाकिनी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नन्दाकिनी नदी गंगा नदीको पाँच प्रमुख सहायक नदीहरूमध्ये एक हो ।[१] यो नदी तथा अलकनन्दा नदिहरूको संगममा नन्द प्रयाग स्थित छ । यो नदी सागर सतहबाट २८०५ फिटको उचाईमा स्थित छ । यहाँ अवस्थित गोपाल जीको मन्दिर दर्शनीय छ । नन्दप्रयागको मूल नाम कन्दासु थियो जुन वास्तवमा अहिले पनि राजस्व तथ्याङ्कमा यहि नाम लेखिएको छ । यस्तो भनिने गरिन्छ है कि स्कन्द पुराणमा नन्दप्रयागलाई कण्व आश्रम भनिएको थियो जहाँ दुष्यन्त र शकुन्तलाको कथा रचिएको थियो । स्पष्ट रूपले यसको नाम यसकारण परिवर्तन गरियो किनभने यहाँ नन्द बाबाले वर्षौसम्म तपस्या गरेका थिए ।

सहायक नदीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shrikala Warrier (२०१४), Kamandalu: The Seven Sacred Rivers of Hinduism, Mayur University, पृ: ३८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]