प्रयोगकर्ता वार्ता:Sudyp

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सर्वप्रथम त नेपाली विकिपीडियामा तपाईंको सहयोगको लागि धन्यवाद छ। तपाईंले राम्रा लेख पृष्ठमा ३ लेखहरु थप्नु भएको थियो। ती लेखहरु अन्य लेखहरु भन्दा धेरै जानकारीमूलक नभएको हुनाले मैले ती लेखहरुलाई सो सूचीबाट हटाएको छुं। यदि तपाईंलाई ती पृष्ठहरु अन्य भन्दा बढी जानकारीमूलक लागेमा राम्रा लेख पृष्ठको वार्तालापमा सम्पादन गरेर आफ्नो विचार राख्नु होला। असजिलोको लागि क्षमा प्रार्थी छु। यस विकिपीडियामा तपाईंलाई केही सहयोग चाहिएमा वा यसको बारेमा केही सुझाव, प्रश्न, आलोचना आदि भएमा कृपया मेरो, राजेशजीको वा इन्दीवरजीको वार्तालाप पृष्ठमा सम्पादन गरेर सो कुरा व्यक्त गर्नु होला। धन्यवाद। --युकेश ०७:३८, ४ मे २००७ (UTC)

स्वागतम सुदिप जी । नेपाली विकीमा तपाईलाइ ढिलै भएपनि स्वागत छ। साथै तपाइको activiy एकदमै राम्रो छ । एडमिनिट्रेटर बन्न सजिलो छ। ५-७ जना सपोर्टरहरु हुन पर्छ । एडमिनिट्रेटर को लागि आवेदन दिनु पर्छ । आफ्नो पेज त्यो विकीमा हुनु पर्छ जस्तै : राजेश । त्यसपछि आवेदन दिन meta.wikipedia.org मा जानु पर्छ । नेपालको लागि आवेदन दिने ठाउँ हुन्छ । त्यहाँ परिवर्तन गरेर म एडमिनिट्रेटर बन्न चाहन्छु भन्ने । एडमिनिट्रेटर हरुको एडमिनिट्रेटर हुन्छन् जस्तै steward भन्ने थियो ।

Hi Sudyp,

I see that you have applied for sysop priviledges on MetaWiki. However, you need to file a request for adminship on the Local Request Link first. --Jose77 ०७:४८, १० मे २००७ (UTC)

Please try to categorize your contents[सम्पादन गर्नुहोस्]

Hello Sudyp. Though you are new you have tried to contribute as much as possible.. But I have seen some articles like Spiderman and Spiderman 2 . These kind of pages don't have much texts in them. Just a line like This is a film. Well Spiderman is a film and so is spiderman 2. We create a new page if we plan to keep some texts over that. In that case we label them as stub by using a template stub below that. In other cases we create new pages if the contents are long and need to be categorized .. So these kind of pages need either to be long or categorized as stub. So please use stubs, categorize them as much as possible..  :) Thanks राजेश १४:०१, १० मे २००७ (UTC)

एड्मिनशिपको बारेमा[सम्पादन गर्नुहोस्]

यो विकिपीडियामा प्राय हामीले १०० सम्पादन तथा १ महिना सम्मको सदस्यताको आधारमा एड्मिनशिप दिन्छौं। यहाँ १ हप्ता सम्म एड्मिनशिपको लागि निर्वाचन भएपछि यदि कुनै आवेदनकर्ताको समर्थन विरोधभन्दा ३ गुणा छ भने मिडियाविकिमा सो आवेदनलाई प्रस्तुत गरिन्छ र एड्मिन चुनिन्छ। तपाईको प्रयासहरु निकै राम्रा छन्। तर मेरो विचारमा तपाईं अर्को १-२ हप्ता सम्म यहाँ प्रयोग गरेर, यहाँको टुलहरु जस्तै क्याटेगोराइजेसन, डिजिटल सिग्नेचर आदिको प्रयोग आदि गर्न थाल्नु भएपछि व्यवस्थापन स्वयम्‌सेवकको लागि आवेदन दिनु भए उचित हुन्थ्यो जस्तो लाग्छ। तथा एड्मिनशिप भनेको यहाँ एउटा मिस्नोमर हो। एड्मिन भएका सदस्यले सुरक्षित लेखहरुमा सम्पादन गर्ने, भ्यान्डलिजम गर्नेहरुलाई ब्लक गर्ने, तथा बिना कारणको पृष्ठहरुलाई मेट्ने काम मात्र थप गर्न सक्छन्। उनीहरु कुनै विशिष्ट श्रेणीका सम्पादक होइनन्। अतः, यदि तपाईं २ हप्ताजति यहाँका टुलहरु अन्वेषण गर्नुभएमा तथा यहाँको वातावरणको बारेमा अलि धेरै जानकारी लिनु भएमा उचित हुन्थ्यो जस्तो लाग्दछ। मेरो विचारबाट निराश नहुनुहोला तथा केही जानकारी चाहिएमा मलाई सम्पर्क गर्नुहोला। धन्यवाद। --युकेश १५:१५, ११ मे २००७ (UTC)

इन्पुटको बारेमा[सम्पादन गर्नुहोस्]

ष लेख्नको लागि Sha वा shha प्रयोग गर्नु होला। धन्यवाद।--युकेश १५:४६, १२ मे २००७ (UTC)

सुदीपजी, ज्ञ को लागि Gya र पृ को लागि pR प्रयोग गरिन्छ। Template:Infobox Football biography पनि बनाईडिएको छुं, अब पेलेको बारेमा लेख लेख्नुहोस्! अरु केही सहयोग चाहिएमा सम्पर्क राख्नुहोला र सम्पर्क गर्दा ~~~~ लेखेर आफ्नो डिजिटल सिग्नेचर गर्नुहोला। धन्यवाद। --युकेश १६:०१, २० मे २००७ (UTC)

Thankyou very much Sudyp for the brilliant translation help and effort!

I am very grateful.

May you prosper!

Yours Gratefully, --Jose77 २१:३६, १३ मे २००७ (UTC)

I have supported your Administrator request. (However, according to Wikipedia policy, you still need to receive support from two other members of the Nepali Wikipedia community by the May 17 deadline before the Admin request can be approved). --Jose77 ०५:१५, १४ मे २००७ (UTC)

A request to give you administrator access has been denied because you do not meet the requirements defined by local policy. Please make a new request if the policy is changed (with consensus) or you meet the requirements. (request, log). —Pathoschild ००:२६, २१ मे २००७ (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३७, १४ सेप्टेम्बर २००७ (UTC)

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Sudyp (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१६, १९ जनवरी २०१२ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Sudypज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]