विन्डोज एक्सपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विन्डोज एक्सपी अक्टुबर २००१मा प्रकाशित भएको थियो । जनवरी २००६ सम्म यसको ४० करोडभन्दा बढि प्रतिलिपि संसार-भरमा प्रयोग गरिएको थियो ।


विन्डोज एक्सपी
Release of विन्डोज एनटि operating system
कम्पनी / निर्मातामाइक्रोसफ्ट
श्रोत नमुनाक्लोज्ड स्रोत[१]
बिमोचनअगस्ट २४, २००१; २२ वर्ष पहिले (२००१-०८-24)
सामान्य उपलब्धताअक्टोबर २५, २००१; २२ वर्ष पहिले (२००१-१०-25)[२]
हालको संस्करणसर्विस पेक ३ (५.१.२६००) / अप्रिल २१, २००८; १५ वर्ष पहिले (२००८-०४-21)[३]
समर्थित प्ल्याटफर्मआ.इए-३२, एक्स८६-६४ तथा इटनियम
अनुमतिपत्रट्रिअलवेर, भोलुम लाइसेनिङ्, एस.ए.ए.एस
अग्रजविन्डोज २००० (२०००) and विन्डोज एमइ (२०००)
द्वाराविन्डोज भिस्टा (२००७)
आधिकारिक वेबसाइटwindows.microsoft.com वेब्याक मेसिन मा सङ्ग्रहित छन् । (सङ्ग्रहित जुलाई ९, २०१३)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]