प्रयोगकर्ता:Wisdomguita/प्रयोगस्थल
गुइतःका वही विहारको संक्षिप्त परिचय
प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुले सम्पन्न गुइतः टोल ललितपुरको पूर्वी पुछारमा पर्दछ । पाटन सुन्धाराबाट करिव पाँच मिनेटको हिँडाई पश्चात् सुवहाल, भिन्छेवहाल, पिन्छे हुँदै गुइतः टोल पुग्न सकिन्छ । ललितपुरका प्राचीन बौद्ध विहारहरु मध्ये यस टोलमा अवस्थित तीन वही विहारहरु प्रथम श्री महाविहार, वसुच्चशील महाविहार र गुस्तल महाविहार हुन् । धार्मिक साँस्कृतिक विशेषताले युक्त यी विहारहरुमा दैनिक नित्य पूजा (द्यःख्यःचायेकेगु), विभिन्न रितिथिति गुथिहरु सञ्चालन लगायत प्रत्येक अष्टमी, पूर्णिमा, संक्रान्ति जस्ता दिनहरुमा स्तोत्रबाचन, नामसंगिति पाठ, धर्म देशना, गँुला पर्व (श्रावण–भाद्र महिना) मा बहीद्यो र पौभा चित्रकला प्रदर्शन गर्ने आदि विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस्तै तीनै वहीलहरुमा आ–आफ्नै संघ स्थापना गरी पञ्चमहास्थविर आजुहरुको नायकत्वमा चुडाकर्म संघ भोजन आदि संस्कारहरु पनि चलाउँदै आइरहेका छन् ।
गुइतः बहीलको प्राचीनतालाई नियाल्दा लिच्छिविकाल देखि नै यस स्थानमा बौद्ध गतिविधिहरु हुँदै आएको प्रमाणहरु यहाँ भेटिएका पूर्व लिच्छिवि लिपि अंकित शिलाभिलेख तथा ६ औं शताब्दीका बुद्ध मूर्ति, लिच्छिवि चैत्य आदिहरुले दर्साइरहेको छ । ने.सं. १४४, ३९९, ३६८ का शिलाभिलेखहरुको उपस्थितिले मध्यकालमा पनि यहाँ महापण्डित विभ्रत चन्द्रपाल जस्ता अन्तर्राष्ट्रियस्तरका विद्वान्हरुको आगमन भएको, महापण्डित क्षान्तिश्री र गौतमश्रीको नेतृत्वमा विहार पुनः निर्माण भएको आदि कुराहरु उल्लेख भइरहेको छ ।
ने.सं. ३९९ को एक अभिलेखमा ‘विख्याता ललितपुरीति नगरीया दिक्षु सव्र्वास्वपि विद्याभ्यासं रनौ.. कृतयुसांवारिपु .....श्वलैः शसेष्वशी पुचकस्यैषान धृतिकृङ्करोति विविधै देवालयै .. ता ।। तत्र प्राच्यां दिशिगुसतलो नाम रम्यो विहार कृश्व्रै ... ‘अर्थात ललितपुर नगरको चारै दिशाका सवै देवालयमा सवै प्रकारका विद्याभ्यासरत भई रहेका विद्वान्हरुले वास गरिरहेको नगरको पूर्वतिर गुसतल नाम रहेको रमणीय विहार... ’ भनी वर्णन गरिएको छ । यस अभिलेखमा मध्येकालमा ललितपुर नगर विद्याभ्यासको केन्द्रको रुपमा स्थापित रहेको भनी वर्णन गरिएकोले अनुसन्धाताहरु यस वाक्यांशलाई अत्यंन्त महत्वका साथ उद्धरित गर्ने गरेकोे छ । यस अभिलेखमा उल्लेख भइ रहेको विहार पुनःनिर्माणको कुरालाई नियालेर हेर्दा ने.सं ३७५ मा आएको महाभुकम्पबाट गुइत वही पनि क्षतिग्रस्त भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । अझ गुसतल भनि नाम उल्लेख भइरहेको सर्व प्राचीन अभिलेख हाल प्रथम श्री महाविहार भनिने तधँ वहीको मूल देवताको पादपीठमा भेटिएकोले यस कालसम्म यहाँ एउटै मात्र गुसतल नामको वहील रहको देखिन्छ । कालान्तरमा यहि बहिल तीनवटा बहिलमा टुत्र्mयाइएको देखिन्छ । यस कुरालाई बहि विहारको वास्तुकलानुसार पनि पुष्टि हुन आउँछ । तधँ बहिल आयाताकारमा छ र दुइ वटा चिधँ बहिलहरुको क्षेत्रफल बरावरको छ । यदि यी तीनै बहिलहरुलाई एकै मानेर बीचको बाँडिएको संरचनालाई हटाइ हेर्ने हो भने यो एक विशाल वर्गाकार बहिल भएको हामी पाउँछौं । यस विभाजन कहिले भयो भन्ने विषयमा अध्ययन गर्ने हो भर्ने दुइवटा चिधँ गुइत बहिलहरुको अग्रभागमा रहेको दुइटा ठूला चैत्यहरुलाई हेर्नु पर्ने हुन्छ । यी दुइ चैत्यहरु हाल चिनिएका गुस्तल महाविहार (चिकं बहि) र वसुच्चशील महाविहार (चिधँ बहि) को गन्धुरी देवताको ठीक अगाडीको मध्यरेखामा पर्ने गरी निर्माण गरिएको छ । त्यसकारण यी दुई चैत्यहरुको निर्माण हुनु भन्दा पहिले नै यी बहिलहरु टुक्रिसकेको बुभ्mन सकिन्छ । यी मध्ये गुस्तल महाविहारको अगाडी रहेको चैत्यमा भेटिएको ने.सं. ३६८ को अभिलेखले तेह्रौं शताब्दीमा नै यी बहिलहरु विभक्त भएको हुन् कि भन्ने भान हुन्छ । यी सम्पूर्ण प्रमाणहरुको अध्ययन गरी हेर्दा गुसतल महाविहार नाम विहार कालान्तरमा तीनवटा भई निम्नानुसार हुन गएको देखिन्छ ।
ज्ञ. तधँ बही – दक्षिणतिरको आयाताकार ठूलो बहिल – प्रथम श्री महाविहार (ने.सं. ७७८ को अभिलेखमा सबभन्दा पहिला प्रयोग भएको नाम)
द्द. चिधँ वही पूर्वतिरबाट प्रवेश द्वार भएको वसुच्चशील महाविहार (ने.सं. ८९८ को अभिलेखमा सबभन्दा पहिला प्रयोग भएको नाम)
घ. चिकं वही उत्तरतिरको प्रवेश द्वार भएको – गुस्तल महाविहार (ने.सं. ३९९ को तधँ वहीको अभिलेखमा सर्वप्रथम प्रयोग गरेको भए पनि पछिका तीनै बहिलका विभिन्न अभिलेखहरुमा प्रयोग हुँदै आएको नाम)
अझ पनि यस गुइतः वहीको आरम्भको ऐतिहासिक विवरणका वारे पर्याप्त अन्वेषण हुन बाकि नै छ । इतिहासकारहरुले अनुसन्धानका क्रममा विभिन्न प्रमाणहरु अधि सारेका छन् । धनवज्र बज्राचार्यंले यंगुवहालया (यागवहाल) अवस्थित लिच्छिवि शिलाभिलेखमा उल्लेख भइरहेको ‘गुल्लतंगग्राम’ को अपभं्रश नै गुइतः भएको अनुमान प्रस्तुत गरेको छ । गुल्लतंग संस्कृत शब्द नभएकोले यस स्थान किरातकाल देखि नै स्थापित भएको कुरा प्रस्तुत गरेको छ । सुदर्शन तिवारीले यस कुराको खण्डन गर्दै विभिन्न अभिलेखहरुमा भेटिएको ‘गुतसिंको प्रदेश , ‘नव वं’, ‘गुसतल’ आदि शब्दहरु र त्यसका स्थान प्रमाणहरु अघि सारी निम्न प्रकारले प्रस्तुत गरेका छन् । प्राचीनकालमा शहरी योजना गर्दा बास्तुशास्त्रानुसार नौ कोष्ठको मण्डलाकार गरी बनाएको बेला माणिगल (पाटन दरवार क्षेत्र) लाई अंक एक दिई वरिपरिका क्षेत्रहरुलाई क्रमशः अंक क्रमानुसार नामाकरण गर्दा यस स्थान नवौं अंकमा परेकोले यसैबाट यस क्षेत्रको नाम गुसतल भनी प्रसिद्ध हुन गएको कुरा उल्लेख छ । यहिं नौ अंकको पहिचानलाई कायम राख्न निम्नानुसार नौं अंक सँग मिलाई नौथरी नै धर्मकिर्तिहरु स्थापना गरी गएको उल्लेख पं हेराकाजी बज्राचार्यं ले गरेको छ ।
- नौ वटा इनार
- नौ वटा चैत्य
- नौ वटा हिति,
- नौ वटा दलान भएको पाटी
- उक्त पाटीमा वसी नौ वटा जःसिमा नौ दारु चामल दान गर्ने प्रथा
- नव नाग साधन गरिएको पोखरी
- नौ तले मन्दिर
- नव ग्रन्थ पाठ गुथि,
- नौसय नब्बे रोपनी जग्गाको ब्यवस्था
तिवारीले यागवहालको लिच्छिवि अभिलेख र अरु प्रमाणहरु उद्धरण गरी गुइतः क्षेत्रको विकास नरेन्द्रदेव राजाले हालको गुइतः द्वँ स्थित भद्रादिवास भवन निर्माण गराई राज्य संचालन गरेको काल देखि शुरु भएको अनुमान प्रस्तुत गरेको छ ।
यस वाहेक यस गुइत वही सँग विभिन्न जनश्रुतिहरु जोडिएका छन् । गुँलां पर्वमा गरिने वही द्यो प्रदर्शनीको क्रममा तधँ बहीलको सलंसालामा धँल्याःहिति प्रदर्शन गर्ने चलन चलिआएको छ । यस धँल्याः हिति (धर्मञ्जययात्रा हितिको अपभ्रंश) को परम्परा बृषदेवको काल देखि चलिआएको कुरा पं हेमराज शाक्य ले उल्लेख गरेको छ । त्यसै अवसरमा यस बहीलको पूर्वतिरको भित्तामा ३६ फिट लम्वाइको सर्वानन्द नृप जातकको चित्र अंकित तुलाँ पौ (बेरेर राखिने पौभा चित्रकला) प्रदर्शनीको पनि चलन चलिआएको छ । यस जातकमा शाक्यमुनि बुद्धको पूर्व जन्ममा दानपारमिता पूर्ण गर्ने क्रममा गरेका विशुद्ध आमिष दानको महिमा उल्लेख भइरहेको छ । गुइतःका बहि विहार आदि अनेकन धर्मकिर्तिहरु यीनै सर्वानन्द राजाको पालामा निर्माण भएको हो भन्ने जनश्रुति चलिआएको छ । यस जातकमा उल्लेख गरिएको एक ब्यक्तित्व, जसले आपूm अत्यन्त दरिद्र भइकन पनि चित्तमा अपार श्रद्धा राखी दीपंकर तथागतलाई सतु दान गरेको महात्म्य वर्णन गरिएको छ । सर्वानन्द राजाको निमन्त्रणामा दरवारतिर गइरहेका दीपंकर तथागत राजाको दानशालामा शुरुमा नगई त्यस दरिद्र निर्धन बृद्धाको घरमा गई दान थाप्न पुगे । निमन्त्रणा गरेका राजा आश्चर्य चकित भई आफ्नो दान भन्दा त्यस निर्धन बृद्धाको दानलाई प्राथमिकता दिनुको कारण सोध्दा ठूलो परिमाणको दान भन्दा सानै परिमाण भए पनि शुद्ध चित्तंले काय कष्टबाट कमाएको संचित धन वस्तु दिएको दान नै उत्तम हुन्छ भनी दीपंकर तथागतले उपदेश दिए । यस कुराबाट उत्प्रेरित भई आपूm पनि कायकष्टले रगत पसिना एक गरी धन कमाइ दान गर्छु भन्ने दृढ संकल्प गरी राजा एकजना लोहारको आरनमा फलाम पिट््ने काम गर्न गए । केहि अवधि यस प्रकारले धन आर्जन गरे पश्चात् यहि धन खर्च गर्ने गरी भगवान बुद्ध प्रमुख भिक्षुसंघलाई पिण्डपात्र दानको उत्सव गरेका थिए । यसै महान् घटना देखि यल पञ्जदानको चलन स्थापना भयो भन्ने जनश्रुति चलिआएको छ । यहिं महान् घटना र उक्त बृद्धाको गुण स्मरण गर्दै शुद्ध चित्तले दिइने दानको महत्व प्रसार गर्ने उद्देश्यले गुँला पर्वमा वसुच्चशील महाविहारमा गुइतः अजीको प्रतिमा प्रदर्शन गर्ने चलन चलिआएको छ ।
संक्षिप्तमा यस गुइतः वही विहार र गुइतः क्षेत्रको विशेषताहरु निम्नानुसार रहेको छ ।
ज्ञ. ललितपुरमा पूर्वबाट प्रवेश गर्दा सवै भन्दा पहिले भेटिने विहार ।
द्द. तीन वटा विहार एकै स्थानमा स्थापना भएको भएतापनि कुनै बहि पनि एक अर्कोको शाखा नभई स्वतन्त्र संघ ब्यवस्था सञ्चालनमा रहेको ।
घ. बही विहारहरुमा प्रतिष्ठापित गन्धुरीदेवताहरु मध्ये यहाँको तधँ वहीमा स्थापना गरिएको मूल गन्धुरी देवता सवै भन्दा अग्लो छ । यस कारण पनि जनश्रुतिहरुमा चलिआए अनुसारको ठूलो, अग्लो आकारको मन्दिर यहाँ रहेको केहिं पुष्टि गर्छ ।
द्ध. यस तःधँ बहीको मूल मन्दिरको अग्लो फः (प्लिन्थ) पनि प्रचलित बहिलहरुको मन्दिर भन्दा पृथक छ । नौ तले मन्दिरको अस्तित्वको प्रमाणको रुपमा पनि यसलाई लिइएको छ ।
छ. प्राचीन रञ्जना लिपिमा लेखिएको मध्यकालीन अभिलेख अत्यन्त दुर्भल छ जुन यस विहारमा भेटिएको छ ।
ट. स्वयम्भू महाचैत्यमा जस्तै यःसिं (काठको खम्वा) राखी निर्माण गरिएको ठूलो दुइवटा चैत्यहरु पनि यहाँको विशेषता हो ।
ठ. पूर्वलिच्छिवि लिपिंले (७–८ औं शताब्दी) लेखिएको शिलाभिलेख
ड. मृत्यु र जीवनको संक्रमणकालीन अवस्थामा लगिने एक स्थान भनी जनविश्वास गरिएको मृत्यु हुनु पर्ने नित्य सत्यलाई संस्मरण गर्ने हेतुले प्रत्येक वर्ष प्रदर्शन गरिने धँल्याः हिति (धर्मञ्जय यात्रा हिति)
ढ. दीपंकर तथागतलाई शुद्ध कायकष्टले संचित गरेको धन दान दिई उदाहरणीय हुनु भएका श्रद्धामयी गुइत अजीको प्रतिमा प्रदर्शन गर्ने प्रथा
ज्ञण्. सर्वानन्द नृप जातक कथाको सम्पूर्ण कथालाई चित्रांकित गरिएको ३६ फिट लामो अभुतपूर्व लम्वाइको तुलाँपौ (पौभा चित्रकला)
ज्ञज्ञ. लिच्छिविकालमा ललितपुरको शहरी योजना गर्दा अंक मध्ये सवै भन्दा ठूलो नौ अंकमा परेको प्रदेशको रुपमा प्रशिद्ध ।
ज्ञद्द. नौ अंकलाई महत्व दिई नौ अंक सँगै मिलाई धर्मकिर्तिहरु स्थापना भएको ।
ज्ञघ. दीपंकर तथागतको जीवनी सँग जोडिएको सम्येक दानधर्म परम्पराको प्रारम्भ भएको स्थल दीपावती नगरको रुपमा प्रशिद्ध
ज्ञद्ध. यल पञ्जाष्टमीको दिनमा पञ्जदान उत्सव गर्ने परम्परा सवै भन्दा पहिले सुभारम्भ भएको स्थान ।
ज्ञछ. यल पञ्जाष्टमीको दिन सवै भन्दा पहिले गुइतः अजीको दानदत्त ग्रहण गर्नु पर्ने चलन रहेको । यहिं दिन पञ्जदान महोत्सव शुभारम्भ सँगैं पूmद्यः दीपंकरको आगमन पश्चात् पञ्जदान महोत्सव समापनको सूचकका रुपले सवै भन्दा पहिले घण्टाघोषणा हुने स्थान ।
ज्ञट. गुँलाँ पर्वमा नौ वटा वहीलहरु परिक्रमा गर्नु पर्ने प्रचलनमा सर्वप्रथम पुग्नु पर्ने वही
ज्ञठ. नेपालमण्डलमा प्रसिद्ध चार थुम्कोहरु मध्ये एक गुइतः द्वँ
ज्ञड. देशमा ठूलो घटना वा अनिष्ट हुनुको संकेतका रुपमा आफ्नो वास्तविक स्वभाव धर्म छोडी दुधको धारा बगाउने ढुँगेधारा ।
यस प्रकारले प्राचीनकाल देखि नै बुद्ध शिक्षा अभ्यास र बौद्ध संस्कृतिलाई सञ्चालन गर्दै आएका यस गुइतः बहि हाल भौतिक रुपले जीर्ण अवस्थामा छ । यस माथि आधुनिकताको लहडमा परी यी सम्पदाका वारे चेतना नयाँ पुस्तामा कम हुँदै गइरहेकोलाई समेत दृष्टिगत गर्दै भौतिक संरचनालाई संरक्षण गर्नुको साथै सम्वृद्ध संस्कृतिको पुनर्जागरण ल्याउन अत्यन्त जरुरी भएको छ ।
क्ष्लतचयमगअतष्यल तय न्गष्तब द्यबजष्
न्गष्तब द्यबजष् चभाभचक तय तजचभभ द्यबजष्कि खष्श एचबतजबm क्जष्बि ःबजबखष्जबच ९त्बमजबल द्यबजष्०, ख्बकगअअजबकजष्बि ःबजबखष्जबच ९अजष्मजबल द्यबजष्० बलम न्गकतब िःबजबखष्जबच ९न्गकतब िद्यबजष्० यिअबतभम बत भबतभचल mयकत भमनभ या तजभ यमि एबतबल। त्जष्क उबिअभ ष्क भलमयधभम धष्तज ब लगmदभच या बततचष्दगतभक, अगतिगचब िउचबअतष्अभक बलम चष्तगबकि। त्जभकभ ष्लअगिमभक मबष्थि उगवब चष्तगब िअबििभम ुमभपजथब अबथभपभु, चभअष्तबतष्यल या जथmक अबििभम ुतगतबजु ष्ल भखभचथ ागिि mययल, जबाि mययल बलम ाष्चकत मबथ या तजभ mयलतज या ल्भउबभिकभ कयबिच अबभिलमबच। ब्िि तजचभभ दबजष्कि बचभ चगल दथ तजभष्च यधल क्बलनजब ९ब mयलबकतष्अ ष्लकतष्तगतष्यल० जभबमभम दथ ाष्खभ कभलष्यच mयलपक। त्जभकभ ाष्खभ कभलष्यच mयलपक जबखभ चष्नजतक तय यचमबष्ल तजभ कजबपथब दयथ बक mयलप ायच ायगच मबथक बलम नचबलत तजभ mझदभचकजष्उ या तजभ कबलनजब।
ज्ष्कतयचष्अब िद्यबअपनचयगलमस् त्जभकभ बचभ बलअष्भलत द्यगममजष्कत mयलबकतभचष्भक मबतभम दबअप बतभिबकत ाचयm ीष्अअजबखष् उभचष्यम ९ज्ञकत अभलतगचथ तय ढतज अभलतगचथ ऋ।भ्०। ब् लगmदभच या बलतष्त्रगष्तष्भक बलम चझलबलतक कगअज बक बल ष्लकअचष्उतष्यल धचष्ततभल ष्ल ीष्अजजबखष् कअचष्उत, ब ष्mबनभ ाचयm टतज अभलतगचथ बलम ीष्अजजबखष् ऋबष्तथबक तजभ जष्कतयचष्अब िभखष्मभलअभक तजबत दबअपक ष्तक जष्कतयचष्अष्तथ बलम बगतजभलतष्अष्तथ। इतजभच ष्लकअचष्उतष्यलक या ल्भउब िभ्चब ९ल्।क्।० ज्ञद्धद्ध, घढढ, घटड बचभ बmयलन तजभ यमिभकत यलभ। त्जभ यमिभकत ष्लकअचष्उतष्यलक दभबचष्लन तजभ लबmभ या तजभ ख्ष्जबच बक ुन्गकतबबिु ष्क यिअबतभम ष्ल तबमजबल दबजष् बलम तजष्क लबmभ ष्क अयलतष्लगभम तय दभ यअअगचचभम ष्ल तजभ ष्लकअचष्उतष्यलक ायच बिि तजचभभ दबजष्कि। त्जष्क कगननभकतक तजभचभ धबक यलथि यलभ दष्न दबजष् िष्ल तजभ उबकत अबििभम ुन्गकतबबि ःबजबखष्जबचु धजष्अज बितभच नयत मष्खष्मभम ष्लतय तजचभभ बलम नयत मषाभचभलत लबmभक ायच भबअज।
म्षाभचभलत कअजयबिचक जबखभ उचयउयकभम तजभष्च ष्लतभचउचभतबतष्यलक बदयगत तजभ जष्कतयचथ या तजष्क उबिअभ। क्गमबचकजबल त्ष्धबचष् उयकभ जष्क अयलअगिकष्यल चभाभचचष्लन तय तजभ धयचमक ुन्गतबकजष्लपय एचबमभकजबु, ुल्बखब ख्बmु बलम ुन्गकबतबबिु ायगलम ष्ल ष्लकअचष्उतष्यलक बलम mबलगकअचष्उतक। त्जभ उबिअभ ष्क मभकष्नलबतभम बक या लगmदभच ल्ष्लभ धजभल तजभ एबतबल अष्तथ धबक उबिललभम ष्ल ीष्अअजबखष् उभचष्यम ष्ल ब ढ कत्रगबचभ mबलमबबि ायचm बअअयचमष्लन तय ख्बकतगकजबकतचब। क्ष्ल यिअब िल्भधबचष् बिलनगबनभ, ढ ष्क ुनगु बलम बिलम ष्क ुतबबिु। ज्भलअभ, ुन्गकबतबबिु ष्तिभचबििथ mभबलक तजभ बिलम थिष्लन ष्ल तजभ कभअतयच ढ। ज्भ बकिय अबिष्mक तजबत तजभ ीष्अजजबखष् प्ष्लन ल्बचभलमचब म्भख अयलकतचगअतभम तजभ द्यजबमचबमष्खबक द्यजबखबल ९mभलतष्यलभम ष्ल थ्बनदबजब िष्लकअचष्उतष्यल० बत तजभ उचभकभलत कष्तभ या न्गष्तब म्यल। त्जभ mयलबकतष्अ बक धभिि बक यतजभच कभततझिभलत मभखभयिऊभलत धबक कतबचतभम ष्ल जष्क उभचष्यम। ँगचतजभचmयचभ, ज्भचबपबवष् ख्बवचबअजबचथब कगननभकतक तजबत तजभ चभकष्मभलतक बलम तजभ मभखयतभभक अयलकतचगअतभम ढ कगअज यदवभअतक ष्ल तजभ त्रगबलतष्तथ या ढ। क्गअज बकस्
ज्ञ। ब् लष्लभ कतयचष्भम त्झउभि
द्द। ल्ष्लभ अबष्तथबक
घ। ल्ष्लभ जष्तष् ९कतयलभ धबतभच कउयगत०
द्ध। ल्ष्लभ धभििक
छ। भ्लमयधmभलतक या लष्लभ जगलमचभम बलम लष्लतथ बिथभ ९बल गलष्त mभबकगचझभलत० या तजभ बिलम।
ट। ब् उबतष् ९तचबमष्तष्यलब िचभकत जयगकभ० धष्तज लष्लभ दबथक या तजभ अयगिmलक।
ठ। ब् तचबमष्तष्यल या यााभचष्लन मबलब धजष्अज ष्लअगिमभक लष्लभ कउययल या चष्अभ ाचयm तजभ लष्लभ व्बकष् ९अयलतबष्लभच०
ड। ब् उयलम अयलकभअचबतभम भलमयधभम धष्तज लष्लभ लबनबचबवबक ९तजभ नचभबत कभचउभलतक०
ढ। ब् तचबमष्तष्यल या चभअष्तष्लनष्लन लष्लभ नचभबत कअचष्उतगचभ
ीभनभलमबचथ बअअयगलतकस् त्जष्क दबजष् ष्क यदकभचखष्लन ब ाभकतष्खब िष्ल तजभ mयलतज या न्गलबि ९व्गथिरब्गनगकत० भबअज थभबच, ष्ल धजष्अज ब कबअचभम धबतभच कउयगत अबििभम ुमजबलथिबजष्तष्ु ष्क मष्कउबिथभम। त्जयगकबलमक या मभखयतभभक खष्कष्त तजष्क उबिअभ यल तजभ ज्ञकत मबथ बातभच तजभ ल्भध mययल ष्ल ब्गनगकत तय कभभ तजभकभ मष्कउबिथक। त्जष्क मष्कउबिथ या कउयगत ष्क ब तचबमष्तष्यलब िmभबलक या भमगअबतष्लन बलम चझष्लमष्लन बिथ उभयउभि बदयगत तजभ तचगतज या मभबतज। त्जभ धबतभच कउयगत कष्नलषष्भक बल यदवभअत या तचबलकअभलमभलतब िचभबmि धजभचभ तजभ उभयउभिुक कयग िष्क दभष्भिखभम तय दभ तबपभल वगकत दभायचभ तजभ mयmभलत या मभबतज। द्यभकष्मभक, तजभकभ मष्कउबिथक बकिय ष्लअगिमभ तजभ ष्mबनभ या ब्mयनजउबकब बलम तधय त्बचबक, घद्ध ाभभत यिलन कअचयिि उबष्लतष्लन, बल ष्mबनभ या न्गष्तब ब्वष्।
व्बतबपब या क्बचखबलबलमबस् त्जभ कअचयिि उबष्लतष्लन मभउष्अतक तजभ ागिि कतयचथ या पष्लन क्बचखबलबलमब धष्तज उष्अतयचब िष्ििगकतचबतष्यलक। त्जष्क कतयचथ ष्क ब व्बतबपब पबतजब ९उचभखष्यगक षिभ कतयचथ या द्यगममजब० ष्ििगकतचबतष्लन तजभ mभचष्तयगक मभभमक या पष्लन तय बततबष्ल तजभ उभचाभअतष्यल या नभलभचयगकष्तथ यल तजभ धबथ या बततबष्लष्लन द्यगममजबजययम। क्ष्त ष्क दभष्भिखभम तजबत बिि तजभ भकतबदष्किजmभलतक ष्ल न्गष्तब बचभ तजभ उबचत या मभभमक या पष्लन क्बचखबलबलमब। त्जभ कतयचथ जबक ब अजबचबअतभच धजय ष्क खभचथ उययच बलम यमि बिमथ धजय भहजष्दष्तभम तजभ तचगभ लबतगचभ या यााभचष्लन बलम ष्क खभलभचबतभम मष्कउबिथष्लन जभच ष्mबनभ बत न्गष्तब द्यबजष् बक ब उचष्मभ या न्गष्तब।
इलअभ, तजभ म्ष्उबलपबचब द्यगममजब धबक ष्लखष्तभम दथ पष्लन क्बचखबलबलमब ायच एष्लमबउबतचब म्बलब ९बल यााभचष्लन अभचझयलथ०। त्जभ द्यगममजब धभलत तय चभअभष्खभ म्बलब ९यााभचष्लनक० ाचयm तजबत यमि बलम उययच बिमथ दभायचभ नयष्लन तय तजभ पष्लनुक उबबिअभ। त्जभ पष्लन दभअबmभ बलहष्यगक बलम अगचष्यगक बदयगत तजभ ाबअत तजबत धजथ तजभ द्यगममजब उचभाभचचभम तय जभच म्बलब। त्जभ द्यगममजब उचभबअजभम जष्m, ुतजबत म्बलब ष्क तजभ दभकत धजष्अज ष्क यााभचभम धष्तज ब उभबअभ बलम उगचभ mष्लम, धजष्अज ष्क भबचलभम दथ मयष्लन यधल भलमभबखयगच, लय mबततभच धजबत ष्क तजभ त्रगबलतष्तथ यलभ ष्क यााभचष्लन।ु त्जष्क तभबअजष्लन या द्यगममजब ष्लकउष्चभम तजभ पष्लन तय यााभच कतगााक भबचलभम यगत या यधल भलमभखयगच। ज्भ भिात ायच तजभ कभबचअज या कगअज वयद धजष्अज ष्क जबचमभकत। ज्भ ाष्लबििथ ायगलम तजभ दबिअपकmष्तजुक वयद बक या जष्क अजयष्अभ। ीबतभच बातभच भबचलष्लन भलयगनज धभबतिज ाचयm तजबत वयद, जभ ष्लखष्तभम तजभ द्यगममजब बलम जष्क क्बलनजब ायच म्बलब। त्जभ तचबमष्तष्यल या तजभ थ्बबि एबलवबमबलब ९ब म्बलब अभचझयलथ यदकभचखभम ष्ल एबतबल ष्ल तजभ डतज मबथ बातभच लभध mययल या तजभ mयलतज या ब्गनगकत० ष्क दभष्भिखभम तय दभ ायगलमभम ाचयm तजष्क भखभलत।
द्यभकष्मभक बदयखभ मभकअचष्उतष्यल तजभचभ बचभ कभखभचब िmयचभ कष्नलषष्अबलअभक या तजष्क उबिअभ। न्गष्तब जबम दभभल ब अभलतभच या द्यगममजष्कत भिबचलष्लन बलम उचबअतष्अभ धजष्अज ष्क गलमभच मभतभचष्यचष्बतष्यल। ज्भलअभ ष्त ष्क बल ष्mउभचबतष्खभ तय चभखष्तबष्शिभ बलम अयलकभचखभ तजभ तबलनष्दभि बक धभिि बक ष्खिष्लन जभचष्तबनभ या न्गष्तबदबजष्।
ँष्नगचभ द्ध ( क्ष्लअचष्उतष्यलक ल्क् ज्ञद्धद्ध, ीष्अअजबखष् क्अचष्उत ष्लकअचष्तष्यल धष्तज लय मबतभ बलम ल्क् घटड ९तयउ तय दयततयm०
ँष्नगचभ छ ( क्ष्लकअचष्तष्यल या ल्क् घढढ ष्ल च्बलवबलब क्अचष्उत। त्जष्क ष्लअचष्उतष्यल ष्क तजभ यमिभकत ष्लकअचष्उतष्यल धजष्अज दभबच तजभ लबmभ ुन्गकतबबि ख्ष्जबचु।
ँष्नगचभ ट ( एचभबअजष्लन उचयनचबmmभ जभमि ष्ल एचबतजबmकजचभभ ःबजबखष्जबच।
ँष्नगचभ ठ ( ब्ल ज्ञठतज ऋभलतगचथ क्अचयिि एबष्लतष्लन मष्उष्अतष्लन भिनभलमबचथ लष्लभ कतयचष्भम तझउभि। त्जष्क उबष्लतष्लन ष्क घट ाभभत यिलन बलम घण् ष्लअज धष्मभ।
ँष्नगचभ ड ( एचबतजबmकजचभभ ःबजबखष्जबच त्झउभि ष्ल ज्ञढठण् ब्म् ९क्यगचअभ स् ज्गलतष्लनतयल ब्चअजष्खभ०
ँष्नगचभ ढ ( एचबतजबmकजचभभ ःबजबखष्जबच त्झउभि ष्ल ज्ञढठण् ब्म् – ख्ष्भध या ध्भकतभचल ध्ष्लन ९क्यगचअभ स् ज्गलतष्लनतयल ब्चअजष्खभ०
ँष्नगचभ ज्ञण् ( एचबतजबmकजचभभ ःबजबखष्जबच त्झउभि ष्ल ज्ञढठण् ब्म् – खष्भध या कयगतजभचल धष्लन ९क्यगचअभ स् ज्गलतष्लनतयल ब्चअजष्खभ०