साइलेन्ट स्प्रिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साइलेन्ट स्प्रिङ (अङ्ग्रेजी: Silent Spring) सन् १९६२ मा प्रकाशित रेचल कार्सन द्वारा वातावरण सम्बन्धि लेखिएको पुस्तक हो । पुस्तकमा विषादीको प्रयोगले वातावरणमा पुर्याइरहेको असर बारे बताएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]