मगरात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मगरात मगर जातिले परम्परागत रूपमा मान्दै आएको धार्मिक संस्कार हो । यस धर्ममा मगर पुर्खाले मान्दै आएका चालचलन, रितिस्थिती र मुल्य मान्यताहरू पर्दछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]