फस काभ्रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचय[सम्पादन गर्नुहोस्]

फस कम्युनिटी काभ्रे काभ्रे जिल्लामा फ्री याण्ड ओपेन सौर्स सफ्टवेरहरूको प्रबर्धन गर्नका लागि खोलिएको मुनाफारहित संस्था हो। फस काभ्रेको स्थापना अन्तराष्ट्रिय सफ्टवेर स्वतन्त्रता दिवसको दिन सन् २०१७, सेप्टेम्बेर १६ मा काभ्रेका केहि स्वयम्सेबकहरूबाट भएको हो। काठमाडौँ बिश्वबिध्यालय ओपन सोर्स कम्युनिटीले आयोजना गरेको अन्तराष्ट्रिय सफ्टवेर स्वतन्त्रता दिवस २०१७को अवसर पारेर यस् कम्युनिटीको स्थापना भएको हो।

स्थापना[सम्पादन गर्नुहोस्]

फस काभ्रेको स्थापना अन्तराष्ट्रिय सफ्टवेर स्वतन्त्रता दिवसको दिन सन् २०१७, सेप्टेम्बेर १६ मा काभ्रेका केहि स्वयम्सेबकहरूबाट भएको हो।

उद्देश्य[सम्पादन गर्नुहोस्]

यस् ओपन सोर्स कम्युनिटीका उदेश्यहरु निम्न बुदामा उतारिएका छन् :

  • बिद्यालय, समुदाय र विभिन्न संस्थाहरूमा ओपन सोर्स सफ्टवेरको प्रयोग र प्रबर्धन।
  • ओपन सोर्स सफ्टवेर र ओपन फिलोसोपीका बारे जानकारी दिने कार्यक्रम, मिटप र कन्फरेन्सहरूको आयोजना गर्ने।

सम्पर्क तथा जानकारी[सम्पादन गर्नुहोस्]

फस कम्युनिटी काभ्रे बारे थप जानकारीका लागि तल राखिएको वेबसाईटमा हेर्न सकिन्छ:

https://fosskavre.github.io/[dead link]