ढाँचा:Di-orphaned fair use-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चित्र:{{{1}}} अनाथ गैर-मुक्त प्रयोग तस्बिर[सम्पादन गर्नुहोस्]

⚠

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । तस्विर विवरण पृष्ठ हालले निर्दिष्ट गर्दछ कि छवि गैर-मुक्त हो र केवल विकिपिडियामा उचित प्रयोगको दावी अन्तर्गत प्रयोग गर्न सकिन्छ । यद्यपि, तस्विर हाल विकिपिडियाका कुनैपनि लेखमा प्रयोग गरिएको छैन । यदि तस्विर एक लेखमा पहिले नै राखिएको थियो भने, कृपया लेखमा जानुहोस् र हेर्नुहोस् किन यो हटाइयो । यदि तपाईंलाई त्यो उपयोगी छ भन्ने लाग्छ भने लेखमा यो तस्विर फेरि थप्न सक्नुहुन्छ । तर, कृपया ध्यान दिनुहोस् प्रतिस्थापन गर्न सकिने फाइलहरूको प्रयोग विकिपिडियाका लागि स्वीकार्य हुँदैनन् ।

ध्यान दिनुहोस् कि कुनै पनि लेखमा प्रयोग नगरिएका कुनै पनि गैर-मुक्त तस्बिरहरू शीघ्र मेटाउने मापदण्डको खण्ड फा५ अनुसार सात दिन पछि हटाइनेछ । धन्यवाद ।