राज्याभिषेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान रामको राज्याभिषेक गरिंदै

राज्याभिषेक एक वैदिक संस्कार हो । यस कार्यक्रमा नयाँ राजकुमारलाई आज देखी राजा भए भन्ने घोषणा गरिन्छ । यो समयमा, राज्यका अन्य अधिकारीहरूको पनि नियुक्तिको घोषणा गरिन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]