कुल ग्राहस्थ उत्पादन
स्वरूप
कुल घरेलु उत्पादन (GDP) अथवा कुल घरेलु आय (GDI), एउटा अर्थव्यवस्थाको आर्थिक प्रदर्शनको एउटा भरपर्दो माप हो, यो एक वर्षमा एउटा राष्ट्रको सीमा भित्रमा अन्तिम मालसमान र सेवाहरूको बजार मूल्य हो ।[१] कुल घरेलु उत्पादनलाई तीन प्रकारले परिभाषित गर्न सकिन्छ, जसमा सबै अवधारणात्मक रूपले समान रहेको छ ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Sullivan, arthur; Steven M. Sheffrin (१९९६), Economics: Principles in action, Upper Saddle River, New Jersey 07458: Prentice Hall, पृ: 57, 305, आइएसबिएन 0-13-063085-3।
|coauthors=
प्यारामिटर ग्रहण गरेन (सहायता)