वन प्लस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
OnePlus Official Logo


वन प्लस सेन्जेन वेस्ड चाइनिज स्मार्टफोन उत्पादक कम्पनी हो । जसको स्थापना पेटे लौ Pete Lau र कार्ल पेइ Carl Pei ले २०१३ डिसेम्बरमा गरेका हुन् । यो कम्पनीले ३४ वटा राष्ट्र मा जुलाई २०१८ देखि सेवा प्रदान गर्न थालेको हो । यो कम्पनीले नयाँ नयाँ फोन तथा अन्य सामाग्रीहरु उत्पादन गर्दछ ।

OnePlus Phone


पेटे लौ एवम् कार्ल पेइ ले २०१३ डिसेम्बर १६ मा वन प्लसको स्थापना गरेका हुन् ।