गुनुत्वरीडाष्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुनुत्वरीडाष्टी
गुनुत्वरीडाष्टीका पाटाहरू
गुलामी र अनुशासन गुलामीअनुशासन
प्रभुत्व र आज्ञाकारीता प्रभुत्व आज्ञाकारीता
पीडात्मक सन्तुष्टीपीडा र सन्तुष्टी
भूमिका
टप / प्रभुत्वशालीकार्यलाई नियन्त्रण गर्ने व्यक्ति
बटम / आज्ञाकारीनियन्त्रित हुने व्यक्ति
साटासाटीदुबै भूमीकामा पालै पिलो


गुनुत्वरीडाष्टी भन्नाले गुलामी र अनुशासन, प्रभुत्व र आज्ञाकारीता, र पीडात्मक सन्तुष्टी हो। गुनुत्वरीडाष्टी अन्तर्गत ती प्रकारका यौन सम्बन्धहरू पर्दछन् जसमा यौन सम्बन्ध राख्ने व्यक्तिहरू सहम्तीय रूपमा असमान शक्तिको बाँडफाँडको भूमिका खेलेर यौन आनन्द लिने गर्दछन् । अर्थात् आफूले 'प्रभुत्व' जमाउने र 'आफू माथी प्रभुत्व हुने' व्यक्तिहरू बीच पीडात्मक अभ्यासबाट सन्तुष्टी लिने यौन अभ्यासलाई गुनुत्वरीडाष्टी (अङ्ग्रेजीमा: BDSM) भनिन्छ।

शब्द उत्पत्ति[सम्पादन गर्नुहोस्]

नेपाली भाषामा गुनुत्वरीडाष्टी शब्द पहिलो पटक सन् २०१९मा प्रकाशित यौनिकता र लैङ्गिकताको शब्दकोषमा प्रयोग गरिएको पाइन्छ । [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. यौनिकता र लैङ्गिकताको शब्दकोष, रुक्शना कपाली, ३ सेप्तेम्बर २०१९, आइएसबिएन 978-9937-0-6483-5 

थप[सम्पादन गर्नुहोस्]