तुष्टिकरण
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
तुष्टिकरण एक अन्तरराष्ट्रिय सन्दर्भमा आक्रामक शक्तिलाई राजनीतिक वा भौतिक छुट वा सुविधा दिइ सङ्घर्षको रोकथाम गर्ने एक कूटनीतिक वा राजनयिक नीति हो । यस शब्दलाई मुख्यतः ब्रिटिश प्रधानमन्त्री रामसे म्याकडोनल्ड्स, स्टेनली बाल्डविन र नेविल चेम्बरलेनको नाजी जर्मनी र फासीवादी इटलीमाथिको विदेशी नीतिलाई मानिन्छ ।
भारतमा तुष्टिकरण
[सम्पादन गर्नुहोस्]भारतमा बहुमत सांस्कृतिक समुहलाई अपमान गर्नु र अल्पसंख्यक आक्रामक समुहको समर्थन गर्नुलाई तुष्टिकरण मानिएको छ । विशेषतः हिन्दू तथा उत्तर भारतीयहरूको अपमान र मुस्लिम तथा अन्य अल्पसंख्यक समुहको आक्रामक मागलाई सम्बोधन गर्नुलाई तुष्टिकरण भनिन्छ । डा. भीमराव आम्बेडकरका अनुसार तुष्टीकरण सधैं राष्ट्र विरोधी हुन्छ ।[१]। भारतको प्रमुख राजनीतिक पार्टी भारतीय कांग्रेसलाई सधैं मुस्लिम तुष्टीकरणका आरोप लागेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://books.google.co.in/books?id=CNXqcTT90ygC&pg=PA56&dq=%E0%A4%85%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%87%E0%A4%A1%E0%A4%95%E0%A4%B0+%E0%A4%95%E0%A4%B6%E0%A5%8D%E0%A4%AE%E0%A5%80%E0%A4%B0&hl=en&ei=doKFTtXMJIvJrQeQ4pDBDA&sa=X&oi=book_result&ct=result&resnum=1&ved=0CC0Q6AEwAA#v=onepage&q=%E0%A4%A4%E0%A5%81%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%20&f=false
- ↑ http://www.dnaindia.com/india/report_congress-perusing-policy-of-muslim-appeasement-bjp-mp_1482989