प्रयोगकर्ता:Yaju Maharjan

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नमस्कार!![सम्पादन गर्नुहोस्]

म यजू महर्जन। म हाल पिपल्स क्याम्पसमा अध्ययनरत छु। म नयाँ नयाँ कुरा सिक्न रुचाउँछु।मलाई कला,विज्ञान र खगोल विज्ञानप्रति रुचि छ। विकिपिडिया मार्फत म आफुले जानेका कुराहरु सबै समक्ष राख्नुको साथसाथै धैरै नयाँ कुराहरु सिक्नेछु। यसैगरी यहाँहरु सबैलाई आफूले जानेको कुरा शेयर गर्न अनुरोध गर्दछु।


धन्यवाद!!