प्रयोगकर्ता:सोमत भुसाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[सोमतभुसाल]देशप्रेमी https://www.somatbhusal.com.np

बीपी कोइरालाले भन्नु भएको थियो “सम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ र समाजवादमा लोकतन्त्र झिकिदिए साम्यवाद हुन्छ।” यस अर्थमा हेर्दा बीपीले भन्नु भएको समाजवाद लोकतान्त्रिक समाजवाद हो । जुन समाजवादमा स्वतन्त्रता र समानतालाई अभिभाज्य मान्दै लोकतन्त्रको अनिवार्यतालाई व्यक्त गरेको देखिन्छ । समाजवादको बीपिमोडलमा लोकतन्त्रलाई अनिवार्य शर्तको रुपमा राखिएकाले नै यसलाइ लोकतान्त्रिक समाजवाद भनिएको हो । बीपी भन्नुहुन्छ “समाजवाद भनेको प्रजातान्त्रिक पक्ष पनि समाहित भएको सभ्यता हो । समाजवादको नाउँमा प्रजातन्त्र लाइ मास्ने र प्रजातन्त्र लाइ नमान्ने तत्त्व पनि अहिले देखिदै छन । तिनीहरु,ले आफु र आफ्ना आसे पासे लाइ मात्र अधिकार दिन्छ्न अरु लाइ अधिकार दिंदैनौं, केवल खोक्रा भासण मात्र फुक्दै हिड्छ्न अझै उनैले भन्छ्न कि प्रजातान्त्रिक विधि र पद्धति लाइ आत्मसाथ गरे अगाडि बड्छौ खोइ बुझेर हो कि बुझ्पचाएर हो बुझ्न नसकिदै रैछ