आर्या (२००४ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्या
Aarya
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकसुकुमार
लेखकसुकुमार
निर्मातादिल राजु
मुख्य कलाकार
छायाङ्कनआर. रथनवेलु
सम्पादनमार्तंड के. वेङ्कटेश
सङ्गीतदेवी श्री प्रसाद
वितरक
कम्पनी
वितरकश्री वेङ्कटेश्वर क्रिएसन्स
प्रदर्शन मिति
  • ७ मे २००४ (2004-05-07)
अवधि
१५१ मिनेट
देशभारत
भाषातेलुगु
बजेट ४ करोड[१]
बक्स अफिस२४ करोड[१]

आर्या २००४ भारतीय तेलुगु भाषाको प्रेमप्रसङ्गयुक्त युद्ध चलचित्र हो जुन ७ मे २००४ मा प्रदर्शित भएको थियो।[२] यो चलचित्र निर्देशक सुकुमारले निर्देशन गरेका थिए, अल्लू अर्जुन, अनु मेहता, र शिव बालाजी मुख्य भूमिकामा थिए। प्रदर्शन पश्चात यो चलचित्र एक ब्लकबस्टर घोषित भएको थियो। आर्या २ नामको आध्यात्मिक उत्तरकथा २००९ मा प्रदर्शित भएको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ http://www.idlebrain.com/celeb/int1/alluarjun.html
  2. Arya (2004) (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०६-२९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]