ल्हो ला
स्वरूप
ल्हो ला नेपाल र तिब्बतको सिमानामा सगरमाथाबाट नजिकमा रहेको खोँच हो। यो सगरमाथाको पश्चिमी ढलानको सबैभन्दा कम उचाई ६,००६ मिटर (१९,७०४ फिट) मा अवस्थित छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ब्रिसर्स, डेभिड (जनवरी २००९), Everest's Melting Glaciers (video), SolveClimate.com, अन्तिम पहुँच २८ अगस्ट २०१४ – युट्यबद्वारा।