उल्लु निहारिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेसियर ९७, उल्लु निहारिका
निहारिका
उल्लु निहारिका
अवलोकन तथ्याङ्क: J2000.0 युग
उद्गम11h 14m 47.734s[१]
अवनति+55° 01′ 08.50″[१]
दुरी२,०३० प्रकाश-वर्ष (६२१ पारसैक)[२]
२,८०० प्रकाश-वर्ष (८७० पारसैक)[३] ly
स्पष्ट परिमाण (आ)+९.९
स्पष्ट आयाम (आ)३′.४ × ३′.३
नक्षत्रUrsa Major
भौतिक विशेषताहरू
व्यास०.९१ प्रकाश-वर्ष (०.२८ पारसैक)[४] ly
उल्लेखनीय विशेषताहरूबृहत् दूर दर्शक यन्त्रद्वारा हेर्दा उल्लुको आँखा जस्तो देखिने भएकोले
पद नामहरूएम९७, एनजिसी ३५८७, पिएन जी १४८.४+५७.०
यो हेर्नुहोस्: निहारिकाहरूको सूची

उल्लु निहारिका जसलाई मेसियर ९७एनजिसी ३५८७ पनि भनिन्छ, एक ग्रहीय निहारिका हो। टेलिस्कोपबाट आकाशमा सप्तर्षि तारामण्डलको क्षेत्रमा यो निहारिकालाई हेर्न सकिन्छ।[५]

उल्लु निहारिकाको केन्द्रमा एउटा १६औँ परिमाणको चमक राख्ने एउटा तारा छ, जसको तौल लगभग सूर्यको तौलको ०.७ गुणा रहेको छ। यस ताराको वरिपरीको तौल लगभग सौर्य तौलको ०.१५ गुणा रहेको छ। वैज्ञानिकहरूको अनुसार यो निहारिका आजभन्दा लगभग ६,००० वर्ष पहिले बनेको थियो। यसलाई अँध्यारो रातमा टेलिस्कोपले हेर्दा यसमा दुई उल्लुको जस्तै 'आँखाहरू' देखिन्छन्, जसकारण यो निहारिकाको नाम उल्लु निहारिका राखिएको हो। यो निहारिकाको खोज सबैभन्दा पहिला सन् १७८१ मा फ्रान्सेली खगोल शास्त्री पिएरे मेसेले गरेका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Kerber, F. et al. (सेप्टेम्बर २००३), "Galactic Planetary Nebulae and their central stars. I. An accurate and homogeneous set of coordinates", Astronomy and Astrophysics 408 (3): 1029–1035, डिओआई:10.1051/0004-6361:20031046, बिबकोड:2003A&A...408.1029K. 
  2. Stanghellini, Letizia et al. (डिसेम्बर २००८), "The Magellanic Cloud Calibration of the Galactic Planetary Nebula Distance Scale", The Astrophysical Journal 689 (1): 194–202, एआरएक्सआइभी:0807.1129, डिओआई:10.1086/592395, बिबकोड:2008ApJ...689..194S. 
  3. Frew, David et al. (२०१६), "The Hα surface brightness-radius relation: a robust statistical distance indicator for planetary nebulae", Monthly Notices of the Royal Astronomical Society 455 (2): 1459–1488, एआरएक्सआइभी:1504.01534, डिओआई:10.1093/mnras/stv1516, बिबकोड:2016MNRAS.455.1459F. 
  4. Cuesta, L.; Phillips, J. P. (नोभेम्बर २०००), "Excitation and Density Mapping of NGC 3587", The Astrophysical Journal 120 (5): 2661–2669, डिओआई:10.1086/316800, बिबकोड:2000AJ....120.2661C. 
  5. Michael E। Bakich, "1001 Celestial Wonders to See Before You Die: The Best Sky Objects for Star Gazers", Springer, 2010, आइएसबिएन 9781441917768 


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]