लैङ्गिक दुस्बोधन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै व्यक्तिले पहिचान नगर्ने लैङ्गिक शब्दबाट सम्बोधन गर्नुलाई लैङ्गिक दुस्बोधन भनिन्छ । लैङ्गिक दुस्बोधन भूलवस् वा जानीजानी हुन सक्छ । कुनै व्यक्तिले आफूलाई एउटा लैङ्गिक पहिचानबाट पहिचान गर्छ र कुनै लैङ्गिक शब्दावलीबाट सम्बोधन हुन रुचाउँछ र त्यस अनुरूप नीजलाई सम्बोधन नगरी अरु नै लैङ्गिक पहिचानको व्यक्तिको रूपमा सम्बोधन गर्नु लैङ्गिक दुस्बोधन हो । व्यक्तिको लैङ्गिक पहिचानसँग बाझिने वा प्रतिकूल हुने लैङ्गिक शब्दहरूबाट सम्बोधन गर्नु लैङ्गिक दुस्बोधन हो । [१] [२]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "लैङ्गिक दुस्बोधन", क्वयेर शब्दकोष। 
  2. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।