सामाजिक इसाई दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामाजिक इसाई दल (Partido Social-Cristiano) भेनेजुएलामा एउटा राजनीतिक दल हो | दल १९४६मा स्थापना गरियो | सेसर पेरेस भिभस दलको महासचिब हो |[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]