आयुमी हामासाकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयुमी हामासाकी
浜崎あゆみ
सन् २००७ मा हामासाकीले ताइवानमा लाइभ प्रस्तुतिकरणको बेला
जन्म (1978-10-02) अक्टोबर २, १९७८ (उमेर ४५)
फुकुओका, जापान
अन्य नामआयु, क्रिय
पेशा
  • Singer
  • songwriter
  • record producer
  • actress
  • model
  • spokesperson
  • entrepreneur
जीवनसाथी
Manuel Schwarz
(
वि २०११; सवि २०१२)

Tyson Bodkin
(
वि २०१४; सवि २०१६)
सन्तान1
साङ्गीतिक जीवन
विधा
सक्रिय वर्ष
  • 1993–present
लेबल
वेबसाइटwww.avex.jp/ayu
हस्ताक्षर

'आयुमी हामासाकी (浜崎あゆみ Hamasaki Ayumi?, जन्मः अक्टोबर २, १९७८) एक जापानी गायिका, लेखिका, निर्देशक, नायिका, मोडल, प्रवक्ता तथा उद्योगी हो । उनले आफ्नो व्यावसायिक जीवन भरी उनको आफ्नो गितको शब्द तथा गितको संगित समेत आफै तयार गरेका छन् ।

फुकुओका, फुकुओका प्रान्तमा जन्मेर हुर्केका हामासाकी सन् १९९३ मा चौध वर्षको गायन र अभिनयमा क्यारियर बनाउन टोकियोमा आए थिए। सन् १९९८ मा, अवेक्सका सीईओ म्याक्स मत्सुउराको अधिनमा, हमासाकीले आफ्नो पहिलो एकल " पोकर फेस " [fn १] र प्रमुख लेबल एल्बम ए सङ्ग फर एक्सएक्स जारी गरेको थियो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "fn", but no corresponding <references group="fn"/> tag was found