विधिशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कानून को दार्शनिकहरु सोध्छन् "कानून के हो, र यो के हुनु पर्छ?"

विधिशास्त्र, वा कानूनी सिद्धान्त, कानूनको सैद्धान्तिक अध्ययन हो । विधिशास्त्रका विद्धानहरूले प्राकृतिक कानूनलाई सामान्यरूपमा व्याख्या गर्न खोज्छन तथा कानूनी तर्क र सादृश्य, कानूनी प्रणाली, कानूनी संस्था तथा यसको समानको हुने भूमिकाको अर्थ प्रदान गर्दछन्। [१]

आधुनिक विधिशास्त्रको शुरूवात १८ औं शताब्दीमा भएको थियो र यो प्राकृतिक कानून, नागरिक कानून र राज्यको कानूनको पहिलो सिद्धान्तमा केन्द्रीत थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. LII Staff (२००७-०८-०६), "Jurisprudence", LII / Legal Information Institute (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२२ 
  2. Garner, Bryan A. (२००९), Black's law dictionary (9th संस्करण), Saint Paul, Minnesota, USA: West, पृ: Jurisprudence entry, आइएसबिएन 978-0-314-19949-2