एएफसी आयाक्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयाक्स
पुरा नामएम्स्टर्डम फुटबल क्लब आयाक्स
उपनाम(हरू)de Godenzonen (Sons of the Gods),[१][२] de Joden (the Jews), I Lancieri (The Lancers), Lucky Ajax
स्थापना१८ मार्च १९००; १२४ वर्ष पहिले (१९००-०३-18)
मैदानएम्स्टर्डम एरिना
मैदान क्षमता५४,०३३[३]
मालिकएएफसी आयाक्स एनभि
अध्यक्षहेनी हेनरिक्स
म्यानेजरइरिक टेन ह्याग
लिगइरेडिभिसी
२०१७-१८इरेडिभिसी, दोस्रा
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

एम्स्टर्डम फुटबल क्लब आयाक्स(वा मात्र आयाक्स) नेदरल्यान्ड्सको एक फुटबल क्लब हो। यो क्लब इरेडिभियसीमा (नेदरल्यान्ड्सको सबैभन्दा उच्च फुटबल प्रतियोगिता) खेल्ने एक प्रमुख क्लब हो। यो क्लबले इरेडिभियसीको उपाधि ३३ पटक जितेको छ, त्यसैले यो नेदरल्यान्ड्सको सबैभन्दा सफल क्लब हो।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Perryman, Mark (२०१३), Hooligan Wars: Causes and Effects of Football Violence, Mainstream, पृ: १६७, आइएसबिएन 978-1-78057-813-2 
  2. Stokvis, Ruud (२०१४), Lege kerken, volle stadions, Amsterdam UP, पृ: 45–, आइएसबिएन 978-90-485-2180-7 
  3. "Amsterdam: First red stand opened in Amsterdam", stadiumdb.com, अन्तिम पहुँच १ जुलाई २०१७