जापानी भाषा प्रवीणता परीक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जापानी-भाषा प्रवीणता परीक्षा (निहोन्गो नोरियोकु शिकेन), वा JLPT, भाषा ज्ञान, पढ्ने क्षमता, र सुन्ने क्षमतालाई समेटेर मूल्याङ्कन गर्न र प्रमाणित गर्न एक परीक्षा हो। यो परीक्षा जापान र चुनिएका देशहरूमा वर्षमा दुई पटक (जुलाई र डिसेम्बरको पहिलो आइतबार) र अन्य क्षेत्रहरूमा वर्षको एक पटक (डिसेम्बरको पहिलो आइतबार) हुने गर्दछ। JLPT मा पाँच स्तरहरू हुन्छन् जसलाई एन५-एन१ मा बिभाजित गारिएको हुन्छ, जसमा एन१ सबैभन्दा माथिल्लो परीक्षा हो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Introduction", The Japan Foundation, अन्तिम पहुँच २००९-०५-०१