अल्बानियाको झण्डा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल्बानिया
प्रयोगराष्ट्रिय झण्डा
अनुपात५:७ (कानुन अनुसार १:१.४)
अधिग्रहणसन् १४४३

अल्बानियाको झण्डा (अल्बानियाई: Flamuri i Republikës së Shqipërisë) रातो झण्डा हो जसको बीचमा कालो दोब्बर टाउको भएको चील छ।[१]

रातो रंग बहादुरी, शक्ति, वीरता र रक्तपातको लागी खडा छ र चील चाई अल्बानिया को सार्वभौम राज्य को प्रतिनिधित्व गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "File:Ligji 8926 22.07.2002.pdf - Wikimedia Commons" (अङ्ग्रेजीमा), Commons.wikimedia.org, डिसेम्बर २०१२, अन्तिम पहुँच १८ श्रावण २०७९