अँगालो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अँगालो

अँगालो भनेको मायाको एक रूप हो, जसमा दुई वा बढी व्यक्तिहरूले एकअर्काको घाँटी, पछाडि वा कम्मरमा हात हाल्छन् र एकअर्कालाई नजिकबाट समात्छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kathleen Keating (१९९४), The Hug Therapy Book (अङ्ग्रेजीमा), Hazelden PES, आइएसबिएन 978-1-56838-094-0