स्वस्तिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वस्तिक धेरै शैली र अर्थ सहितको एक प्रतीक हो र धेरै संस्कृतिमा पाउन सकिन्छ।

स्वस्तिक ( 卐 वा ) एक पुरातन धार्मिक र सांस्कृतिक प्रतीक हो। यो मुख्यतया विभिन्न युरेसियाली संस्कृतिका साथै केही अफ्रिकी र अमेरिकी संस्कृतिहरूमा प्रयोग गरिएको छ।[१][२][३] यो हिन्दू, बौद्धजैन धर्म लगायत भारतीय धर्महरूमा देवत्व र आध्यात्मिकताको प्रतीकको रूपमा प्रयोग गरिँदै आएको छ।[४][१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Swastika", अन्तिम पहुँच २०२२-०५-२२ 
  2. The Christian Antiquities of Northern Ethiopia 
  3. Olson, Jim. "The Swastika symbol in Native American Art." Whispering Wind 48, no. 3 (2020): 23-25.
  4. Jains in the World: Religious Values and Ideology in India, २००१, पृ: १७, डिओआई:John E. Cort|doi= मान जाँच (सहायता) 

थप अध्ययन[सम्पादन गर्नुहोस्]