प्रयोगकर्ता:Bodhang Lama (Aa-aba-Gee)
कहिल्यै, निको नहुने घाउ !
(22nd October )
बोधाड॰ लामा (A-Va-Gee)
जीवनमा जे सोचेको हुन्छ त्यो कहिले नहुने रहेछ , जे हुन्छ त्यो कल्पन समेत गरेकोहुदैन त्यो नै भैदिदेरहेछ ॥ खै के भनै यो अभागी जिन्दगी लाई ? आखिर दोषकसलाई दिउ ? आफ्नै भाग्य लाई । भाग्यमा जे लेखेर आएको हुन्छ आखिर हुने तत्यहि नै रहेछ ! आज भाग्य को लेखान्तलाई स्विकार्न नि सकेको छैन अनि नकार्ननि सकेको छैन ।अॅंशूको आहलमा डुबेर भाए पनि स्वीकार्नु नै पर्छ मैले किनकी योमेरो नकार्नै नमिल्ने ब्यथा हो । जसरी नि मैले स्वीकर्नु नै पर्छ । स्वीकर्ने कोसिसपनि गरिरहेको छु। कहिले यो मनले सकिरहेके छैन । के गर्ने यो कहिले निको नहुनेघाउ लाई बोकेर जीन्दगी भरि हिड्नु नै छ! जिवन भरि पीडा बोकेर हिड्नु सिवयअरु कुनै बिकल्प छैन म सॅंग… जिवन त आखिर यहिनै रहेछ।पीर,ब्यथ र पीडालाईबोकेर सदा हिड्नु पर्ने रहेछ।
जब मैले मेरो पृय छोरी “मनसुन “लाई Autism भएको छ भनि डाक्टरले भनेकोकुरा मेरी शृमतीको मुख बाट सुने तब म छॅंग बाट खसेझै भयो किनकि मैलेAutism भनेको शब्द नै पहिलो चोटी सुनेको ! अिन मैले फेरी शृमतिलाई सोधे केहे यो Autism भनेको? उनको जबाफ आयो google मा search गर्र हेर्नू ! मैलेहतारमा google मी search गरेर हेरे अनि म छॅंगबाट खस्यो ! सायद करिब २हप्त सम्म मलाई निन्द्र राम्रो सॅंग भएन । एक्लै रोए कराऐ आखिर मेरो केहि सिपलागेन । धेरै आशु बगऐ तर कसैले केहि गर्न सकेन । भगवनले मेरो पीडीलाईसिनेन! जुन Autism कुने रोग हेईन रहेछ यो त जन्म जात नै भऐर आउनेअबिकसित मष्तिक रहेछ। न डाक्टरले सक्छ न कसैले सक्छ न पैसा ले सकिन्छन के हु बिकल्प नै छ ॥ केवल मन भित्र ठूलो पीडा बोकेर सहनु सिवय मेरो केहिसीप चलेन ॥