प्रयोगकर्ता:Paudelk

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पौडेलजी,त्रिभूवन विश्वविद्यालयबाट नेपाली तथा अंग्रेजी साहित्य दुई विषयमा छुट्टा छुट्टै स्नातकोत्तर हुनुहुन्छ । श्याञ्जा जिल्लाको स्थायी वासिन्दा भए पनि , वहाँसंग वालिङ, पोखरा र काठमाण्डुका स्कूल तथा कलेजहरूमा अध्यापन गरेको लामो अनुभव छ । वहाँ अहिले विकीपेडियाको नेपाली सन्दर्भकोषलाई विस्तारित पार्न रुची राख्नुहुन्छ ।