हिन्दू राष्ट्र सेना
स्वरूप
हिन्दू राष्ट्र सेना एक भारतीय हिन्दू सङ्गठन हो। [१] [२] यसको उद्देश हिन्दू राष्ट्रको स्थापनाको प्रचारप्रसार गर्ने रहेको छ। [३] धनञ्जय देसाई हिन्दू राष्ट्र सेना (हिरासे)का प्रमुख हुन्।
घटना
[सम्पादन गर्नुहोस्]सन् २०१९ मा, पुणे सहरका २८ वर्षीय मुस्लिम आइटी व्यावसायीको हत्यामा हिन्दू राष्ट्र सेनाको नाम आएपछि यसका प्रमुख धनञ्जय देसाई र अन्यलाई पक्राउ गरिएको थियो। [४] [५] अदालतको सुनुवाइपछि उनी ११ फेब्रुअरी २०१९ मा जमानतमा रिहा भएका थिए। [६] सबै अभियुक्तहरूले अन्ततः २०२३ मा अदालतबाट सफाइ पाएका थिए।[७] देसाईले आफूमाथि राजनीतिक प्रतिशोधका कारण सरकारले झूटो पक्राउ गरेको आरोप लगाएका थिए। [८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hindu Rashtra Sena chief Dhanjay Desai granted bail in Pune techie's murder case", Hindustan Times, जनवरी १९, २०१९।
- ↑ "Ahmednagar: Hindu Rashtra Sena chief arrested ahead of protest against CAA, NRC, NPR", जनवरी २२, २०२०।
- ↑ "Hindu Rashtra Sena leader Dhananjay Bhai Desai held for planning march against anti-CAA rally", जनवरी २०, २०२०।
- ↑ "Pune court acquits Hindu Rashtra Sena president in extortion case", Hindustan Times, अगस्ट ३१, २०१९।
- ↑ "Muslim techie killing: Dhananjay Desai promises to shun Hindu Rashtra Sena activities | Mumbai News - Times of India", The Times of India।
- ↑ "Mohsin Shaikh Murder: Hindu Rashtra Sena Chief Released on Bail", The Wire।
- ↑ "Hindu outfit leader, 21 others acquitted in 2014 murder case of Pune IT professional", Hindustan Times (अङ्ग्रेजीमा), २०२३-०१-२७, अन्तिम पहुँच २०२३-०३-१५।
- ↑ "'सरकारने सोयीचे आरोपी शोधले होते'; निर्दोष मुक्ततेनंतर देसाईंची पहिली प्रतिक्रिया | Mohsin Shaikh Murder Case", eSakal - Marathi Newspaper (mr-INमा), अन्तिम पहुँच २०२३-०३-१५।