प्रयोगकर्ता:सुरेन्द्र महर्जन 'अमर'
सुरेन्द्र महर्जन 'अमर'
कवि, गीतकार, उपन्यासकार, कथाकार, हाइकुकार, कलाकार, गायक तथा चित्रकार ।
परिचय
जन्म : २०२९ जेठ १८, 1972 में 31 पुतलीसडक
पिता : जुजुभाइ महर्जन
माता : मायादेवी महर्जन
राष्ट्रियता : नेपाली
पेशा : कवि, गीतकार, उपन्यासकार, कथाकार, हाइकुकार, कलाकार, गायक, चित्रकार
विधा : कविता, कथा, गीत, हाइकु, तान्का, उपन्यास, नाटक, चित्रकारिता र गायन
लेखन : कविता, कथा, गीतिनाटक, उपन्यास, मुक्तक, गीत, हाइकु, तान्का
अभिनय : म्युजिक भिडियो, चलचित्र
गायन : एक दर्जनभन्दा बढी गीतहरू
प्रकृति : प्रेमलीला, राष्ट्रियता, भक्ती दर्शन, जनचेतना मूलक
उल्लेखनीय पुरस्कारहरू :
गद्दी आरोहण रजत महोत्सव पदक (२०५३) 1996
लालिगुराँस युवा सम्मान (२०५८) 2001
लाइफ टाइम एचिभमेन्ट अवार्ड ओएसनेपाल (२०७४) 2017
लाइफ टाइम एचिभमेन्ट अवार्ड बोष्टर म्युजिक अवार्ड (२०७५) 2018
ज्यापू विशेष सम्मान (२०७६) 2019
लाइफ टाइम एचिभमेन्ट अवार्ड ज्योति फिल्मस् (२०७८) 2021
संगीत रजत सम्मान (२०७८) 2022
जीवनसाथी : सरिता महर्जन
साहित्यिक जीवन :
२०४२ (1985) बाट निरन्तर लगभग चार दशकभन्दा बढी समय साहित्यमा लागिपरेको ।
२०५१ (1994) बाट निरन्तर संगीत क्षेत्रमा लागेर नेपाली सांगेतिक क्षेत्रको श्रीवृद्धिको निमित्त समय खर्चेको ।
२०५१ (1994) बाट चित्रकारितामा पनि उत्तिकै सकृय ।
२०७२ (2015) बाट अभिनय क्षेत्रमा पनि उतिकै सक्रिय ।
सुरुवाती जीवन :
विक्रम सम्वत २०२९ अर्थात सन 1972 में 31 मा काठमाडौको पुतलीसडकमा जन्मेको । सहिद शुक्र माध्यमिक विद्यालयबाट अध्ययनको शुरूवात गरेको र पद्ममोदय माध्यमिक विद्यालय र सरस्वती निकेतन माध्यमिक विद्यालयबाट अध्यन गर्दै रत्न राज्य क्याम्पसमा आइ ए सम्मको अध्यन गरेको ।
सानै उमेरदेखि कविता लेखनमा लागेर २०४४ मा समता मासिक पत्रिकामार्फत साहित्य प्रकाशित गर्दै २०४६ बाट नयाँ ज्योति साप्ताहिकबाट आफ्नो साहित्यिक यात्रामा निरन्तर लागेर हप्तैपिच्छे साप्ताहिक र मासिक पत्रपत्रिका मार्फत आफूलाई पाठक माझ चिनाउन सफल ।
२०५२ (1989) देखि कलाकौशल चित्रकारिता प्रदर्शनी गर्दै आम पाठक सामू आफूलाई चिनाउन सफल ।
२०५१ (1994) बाट नै प्रकाश गुरुङ, चन्द्रराज शर्मा, कमल क्षेत्री र सुदेशराज शर्माबाट संगीत शिक्षा लिएको ।
२०५५ (1998) मा कृतिको रूपमा भविष्यको सपना (कविता संग्रह) र त्यसपछि दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित ।
उल्लेखनीय कार्यहरू :
* नेपाल साहित्य-कला केन्द्रको उपाध्यक्ष रहेको समय नेपाल साहित्य-कला केन्द्रको मुख्य साहित्य संयोजक भएको हुँदा (२०५६) 1999 मा धरानमा पूर्वान्चल व्यापी कवि गोष्ठी एवं स्रस्टा सम्मान अन्तर्गत साहित्यकार ददीराज सुवेदी, गायनमा वरिष्ठ गायिका तिर्थ कुमारी र समाज सेवकमा पूर्ण बहादुर गुरुङलाई विशेष सम्मानको निमित्त नेपाल साहित्य-कला केन्द्रबाट धरानमा बृहत साहित्य गोष्ठी र कार्यक्रम गरेको, अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको ।
* 1999 मा पहिलो पटक मेलम्ची विषेश अनि भब्य साहित्यिक कार्यक्रम गरेको यस कार्यक्रममा पनि नेपाल साहित्य-कला केन्द्रको अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको आदि ।
* 1999 मा मासिक रूपमा साहित्य-चौतारी कार्यक्रम गरेर साहित्य जमघट संचालन गरेको र साहित्य-चौतारी मासिक साहित्यिक पत्रिकाको प्रकाशक एवं सम्पादक रहेको ।
* विशिष्ट सदस्य, कौशिकी त्रैमासिकमा, संरक्षक जनमत, साहित्यिक मासिक, प्रवन्ध निर्देशक श्रृंखला मासिक, सम्पादन सहयोगी, दिग्दर्शन द्वैमासिक, वरिष्ठ सल्लाहकार खबरबोट मासिक, सल्लाहकार भिजन न्युज नेपालको रहेको ।
पहिलो कृति :
पहिलो कृति (२०४६)1990 मा आजै थाहा पाएँ शीर्षकको कविता नयाँ ज्योति साप्ताहिकमा प्रकाशित भएपछि निरन्तर रहेकोे छ । (२०५५)1998 मा भविष्यको सपना (कविता संग्रह) प्रकाशित गरेको ।
२०५२ अर्थात 1995 सालमा चित्रकारिता कलाकौशल प्रदर्शनी गर्दै मुख्यतया चित्रकारीतामा पाठक माझ आएको ।
साहित्य यात्रा चार दशक समय तय गरिसकेको र नेपाली सँगै नेवारी साहित्यमा समेत कलम चलाउँदै गायन क्षेत्रमामा पनि निरन्तरता दिँदै आइ रहेको ।
कृतिहरू:
१) कला कौशल प्रदर्शनी (चित्रकारीता, २०५२
नाफा हल नक्साल) 1995
२) भविष्यको सपना (कविता संग्रह, २०५५) 1998
३) यौवनका रहर (गीत संग्रह, २०५६) 1999
४) परेलीको पानी (संयुक्त गीत संग्रह,२०५६) 1999
५) ओइलाएको फूल (हाइकु संग्रह, २०५६) 1999
६) लुमु मतिना (नेवारी गीत संग्रह, २०५७) 2000
७) दुनियाँको रीत (गीत संग्रह, २०५९) 2002
८) नदीको रंग (हाइकु संग्रह, २०६१) 2004
९) भाग्य (गीतिनाटक, २०६९ ) 2012
१०) भाग्य (गीति एल्बम,२०७०) 2013
११) अमर (गीति एल्बम, २०७१) 2013
१२) सरिता (हाइकु संग्रह, २०७१) 2014
१३) अनुष्का ( उपन्यास, २०७२) 2015
१४) भाग्य-२ (गीति एल्बम, २०७२) 2015
१५) मिस्ड कल (उपन्यास, २०७२) 2016
१६) अमर-२ (गीति एल्बम,२०७४) 2017
१७) अदभूत (उपन्यास, २०७५) 2018
१८) मतिनाया खँ (नेवा: में )
मायाका कुरा (गीति एल्बम,२०७५) 2019
१९) मिर्मिरे (गीति एल्बम, २०७६) 2019
२०) अर्पण (गीति एल्बम, २०७६)2019
२१) भाग्य (नेपाली कथानक गीति चलचित्र,२०७६) 2020
२२) सरिता (हाइकु संग्रह, २०७६) 2020
२३) समन्ध सुत्र (संयुक्त हाइकु संग्रह, २०७६) 2020
२४) स्माइल ड्रिम (उपन्यास,२०७७) 2020
२५) दर्शन (गीतिभजन एल्बम, २०७७) 2020
२६) प्रेमको भाइरस (उपन्यास, २०७७) 2021
२७) दर्पण (गीतिएल्वम, २०७७) 2021
२८) छाँया (गीतिएल्वम, २०७७) 2021
२९) मायाको सागर (गीतिएल्बम, २०७८) 2022
३०) डियर भ्याक्सिन (उपन्यास, २०७९) 2023
३१) सपना (गीतिएल्बम, २०७९) 2023
३२) अनौठो माया (उपन्यास-२०८०) 2024
३३) भक्ति सागर (गीति भजन एल्बम, २०८०) 2024
३४) मायाको ऐना (गीति एल्बम, २०८०) 2024
३५) खेल मैदान (हाइकु सङ्ग्रह, २०८१) 2024
पुरस्कार/सम्मान
विभिन्न संघ संस्थामा आवद्ध रहनु भएका सुरेन्द्र महर्जन बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । उहाँले अहिलेसम्म विभिन्न पुरस्कार/सम्मान पाउनु भएको छ ।
१) गद्दी आरोहण रजत महोत्सव पदक (२०५३)1996
२) राष्ट्रिय नारी गीत पुरस्कार (२०५८) 2001
३) लालिगुराँस युवा सम्मान (२०५८) 2002
४) सिम्पल सम्मान (२०६८) 2002
५) नेपाल पेरोल साहित्य सम्मान (२०६२) 2004
६) वर्ष गीत पुरस्कार उत्कृष्ट (२०७०) 2013
७) मधुशाला म्युजिक सम्मान (२०७२) 2015
८) नेशनल क्यापिटल अवार्ड (२०७३) 2016
९) व्यक्ति विशेष सम्मान (२०७४) 2017
१०) लाइफ टाइम अचिभेन्ट अवार्ड,
ओएस नेपाल म्युजिक अवार्ड -(२०७४) 2017
११) ओएस म्युजिक सम्मान-२०७४ (२०७४) 2017
१२) लाइफ टाइम अचिभमेन्ट अवार्ड
बोस्टर म्युजिक अवार्ड-२०७५ (२०७५) 2018
१३) अन्तर्राष्ट्रिय नेपाली समाज (इनास)
इनास साहित्य सम्मान-२०७६ (२०७६) 2019
१४) ज्यापू विशेष सम्मान (२०७६) 2019
१५) नेशनल क्यापिटल
साहित्य सम्मान (२०७७ ) 2020
१६) ज्योति फिल्म, राष्ट्रिय सम्मान (२०७७ ) 2020
१७) नेपाल म्युजिक एण्ड फेशन अवार्ड
राष्ट्रिय स्रष्टा सम्मान (२०७७) 2020
१८) मिक्सडिया फेसन सो
विशिष्ट स्रष्टा सम्मान (२०७८) 2021
१९) राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान (२०७८) 2021
२०) लाइफ टाइम एचिभमेन्ट अवार्ड
ज्योती फिल्मस् म्युजिक अवार्ड (२०७८) 2021
२१) निम्स म्युजिक अवार्ड
संगीत रजत सम्मान-२०७८ (२०७८) 2021
२२) छायाँ छबि साहित्य-संगीत सम्मान (२०७८) 2021
२३) राष्ट्रिय सर्जक सम्मान (२०७९ ) 2022
२४) काव्य संगीत रजत सम्मान – २०७९
२५) राष्ट्रिय विलक्षण प्रतीभा सम्मान -२०७९
२६) नागरिक सम्मान -२०७९
२७) क्वालिटी साहित्यिक विशेष सम्मान – २०७९
२८) ओप्सना साहित्य सम्मान – २०७९
२९) वल्ड वाइड बुक अफ रेकर्ड -२०२२
३०) सगरमाथामा एल्मम सार्वजनिक सम्मान स्वरुप गीतकार संघको तर्फबाट वितरण गरिएको कदर पत्र ग्रहण २०७९ (2023)
३१)साहित्य रत्न सम्मान-२०८० (2023)
३२) मण्डला साहित्य रत्न सम्मान– २०८० (2023)
३३) हाइकु सम्मान– २०८० (2023)
३४) मुर्धन्य व्यक्तित्व सम्मान- २०८० (2024)
३५) हाइकु सम्मान – २०८० (2024)
३६) लाइफ टाइम एचिभमेन्ट अवार्ड, ओप्सना म्युजिक अवार्ड-२०८१ (2024) आदि सम्मानबाट अहिलेसम्म सम्मानित हुन पाएको ।
केही लेख/रचनाहरूका लिंकहरू:
आकाशको तारा (सुरेन्द्र महर्जन 'अमर')
https://youtu.be/fHjctaPV_Vo?si=id-Geh96CaWEKVFc
आकाशको तारा (प्रोमो)
https://youtu.be/SwXK0km_Eyk?si=t3pFz8EkrkfiWytA
जय गणेश (सुरेन्द्र महर्जन अमर)
https://youtu.be/bU-AvEIyUFg?feature=shared
जिन्दगी हो (रिमा गुरुङ होडा)
https://youtu.be/_8yzxX7z3uw?si=tJdMugUhlVjCIwy1
जिन्दगी हो (कर्म ग्याल्छेन बम्जन)
https://youtu.be/o9VKSdB-ujI?si=pckRr7iUudmkUIqi
=kDWiD13KgmCwll21
म भन्दा नि (मेलिना राई) akka campani
https://youtu.be/3olLGlSL6n8?si=YB3mIP3KBVzQpW_q
Amar Music
https://youtu.be/b-fpBQYuYQs?si=PSaebLHn38U-WCMb
म भन्दा नि (सविन लिम्बु) 1) amar music
https://youtu.be/jdg_0yqo7V0?si=iu12vkGJa2fAQJxQ
मनको ढोका (मिलन नेवार/सुरेन्द्र महर्जन)
https://youtu.be/pn3IslV1OFk?si=IPhmNqbvfYUo_vMG
तिमीसँगै जीवन (मेलिना राई)
https://youtu.be/c8aGUdJlm4g?si=vXOnbp8_sht9a21m
ॐ नम: शिवाय (सुरेन्द्र महर्जन)
https://youtu.be/uh1_B-NVV_I?si=pEn_bYh8JHT6dGv0
मिखाँ छन्त (नेपाल भाषा गीत) सुरेन्द्र महर्जन
https://youtu.be/ijrYenSltaA?si=T-tIEX1DXJdQzcJp
जब आफनाले (चिरञ्जीवी भण्डारी)
https://youtu.be/ZuHtzEzWz5s?si=7I0AcvHUeLyyfhCg
दुर्गे भवानी (सुरेन्द्र महर्जन अमर)
https://youtu.be/jmpr7GGkmwU?si=yWt5ksro_0tEFXFW
मिखाँ छन्त (नेपाल भाषा गीत) सोनी राज भण्डारी
https://youtu.be/SzeFACwidao?si=sy1KjEG_CA1Po5gc
आकाशको तारा (प्रोमो)
https://youtu.be/SwXK0km_Eyk?si=SWsGYLUcuwFLzu57
लेख्नै परे (महेश सेवा)
https://youtu.be/Br2S2pFrl24?si=cNMKtyTQ0kIuuDbj
हे राम (सुरेन्द्र महर्जन अमर)
https://youtu.be/noLBpYfrBZ4?si=7biXtTESSEQiokw7
आकाश छुने ( मेलिना राई/मणिसुन्दर लिम्बु) osr
https://youtu.be/XGA6FO4Pctw?si=ZGunvv4de06PdYJC
amar music
https://youtu.be/8ceJgNi963M?si=KDK-fX2LMhw_HnSf
तिम्रो कसम (आर्यन/संगीता)
https://youtu.be/eS4Y3yZPjQs?si=V5sPLIvs4bTfi_Wx
नेपा: जिगु प्रान (अमर म्युजिक) मदनकृष्ण श्रेष्ठ
https://youtu.be/0pPrRbJHOrw?si=5ubM629009mvi7p
भूल्न खोज्छु (सुरेन्द्र महर्जन)
https://youtu.be/bl9Z4fiALy4?si=xxInYQMYU4lU2VCM
आँखाभरी (सुरेन्द्र महर्जन)
https://youtu.be/88cY_mCVl3w?si=cGVIuVOggKqhm6_M
जय जय सरस्वती (सुर्यकमल राई)
https://youtu.be/-jRlXd4qlNk?feature=shared
म भन्दा -3 (मेलिना राई)
https://youtu.be/WSHhLLlAScw?si=IBkgLAHBIERclGa9
थाहै नपाई (रिता के सि)
https://youtu.be/L3W2WzRuq7o?si=fzN1iysICFnc-MB4
म भन्दा नि-3 (मेलिना राई/प्रदिप ग्लान)
https://youtu.be/r94CSswhOSY?si=ras8Edxm6MN0UYk7
सोचें बाँच्ने (प्रविन भेट्वाल)
https://youtu.be/8a8SoK02ZNk?si=VsT0Q6oJHIr45RM0
सोचें बाँच्ने (सरिता प्रजापति)
https://youtu.be/oOfBKqrYD-U?si=HaOgXbg2iFo-ts2p
आउ न माया (योजना पुरी)
https://youtu.be/Sn3O31f3Q2c?si=d1OI3Ba0-vvkB4c-
ईश्वरकै छ साथ 1) सुरेन्द्र महर्जन
https://youtu.be/ON71lktZHxo?si=PB3J65GXMaqYHLVS
जे होला होला (सुरेन्द्र महर्जन)
https://youtu.be/xuoykTjUJ_Y?si=fmyFsXdqbIsniP3c
तिम्रो कसम (आर्यन खत्री/संगीता रायमाझी)
https://youtu.be/reZsJ0vGeL4?si=8YxOIEjrOO7YrQpK
तड्पिएर बाँच्ने (निता थापा मगर) amar music
https://youtu.be/NRNxwHmueJw?si=S5V31cIwza6xkb1l
ekka kampany
https://youtu.be/DDecYcB5XEU?si=CW9vT6-p_W3_3dRF
मायासँग (अस्मिनी सिटौला) 1) amar music
https://youtu.be/lx8wp9N-Hxo?si=GkiL6_1oiTUiBQau
2) thaha tv
https://youtu.be/5-qUKsrqYA0?si=uIqanMvFsZ1ZEYow
आँखा भरी (सुरेन्द्र महर्जन)
https://youtu.be/88cY_mCVl3w?si=EJtclNFuR8TX4Q6U
धेरै चाहेँ (सुरेन्द्र महर्जन)
https://youtu.be/MMv9KdG28oQ?si=ZRV-stCZuwS-D6pi
मरेर जल्छु (शिखा भारती)
https://youtu.be/7mNCM5jUg3M?si=VRYhfoNfVoIunCfN
लेख्नै परे (अन्जु पन्त)
https://youtu.be/r6FR2Nu-yc0?si=pUYVdKuI_JjxL-DL
गीत सङ्गीतको महा उत्सव
https://youtu.be/5xCI6pn9Ods?si=mKbt3YJQNtJZCLkT
दैव पनि (चिरञ्जीवी भण्डारी)
https://youtu.be/zKdxnry1b8A?si=wqNOTWEAECD12EfR
फन फनी (Yagya Rai)
https://youtu.be/ugcDQxItBIE?si=l8ShiIFjBwEK3dYv
आँखा झिमिक्क (सन्तोष श्रेष्ठ)osr Digital
https://youtu.be/h7WSCrW6a-g?si=EO48njxYneBXsa8T
(amar music)
https://youtu.be/GWhKy_yewjE?si=B5zAgw6-By1_QCnO
आँखामा (दिनेश थानी)
https://youtu.be/QTej0HRSniQ?si=1ctriVpfZ11JeTVt
छमछमी (राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल)
https://youtu.be/Af6XpMZ_Fyg?si=ESSg0TExFcuahzpe
आँखामा छायांँ (संगीता रायमाझी)
https://youtu.be/Ww_LJqrRBpw?si=r0dDw4PXULw5j5Qv
सुख र दु:ख (दिना थामी)
https://youtu.be/4VHFoMsBJgc?si=891ao3crJxe-i3WL
सुख र दु:ख (तृप्ती खड्का/सुर्यकमल राई)
https://youtu.be/LY4112fIZlQ?si=RaOwCnCJUTMf9WU_
लेख्नै परे (अन्जु पन्त) intemandu
https://youtu.be/GWffsAfqxA4?si=WgOPEbliu1yOdvan
(amar music)
https://youtu.be/KaRlwbswp9w?si=43Jp12CUyQn1yE8J
म भन्दा (सविन लिम्बु)
https://youtu.be/4Q4-9sm-jPw?si=mHcrTjBnD_4xNGEZ
आँखामा (दिनेश थानी)
https://youtu.be/nrI6jRgm7ew?si=anV3sX5i8OBh6MFu
जति कुरा (राम अवाले)
https://youtu.be/NwClLpZKjuY?si=vPNWE6MYlkj-DWUR
आँसु झारी ( राजु श्रेष्ठ)
https://youtu.be/5hM_A1zrkM8?si=EEEAgkHBsNUlXQAQ
रमझम रमझम (लुमा स्याङ्बो)
https://youtu.be/sTiONI2BOh0?si=ncgnskvojKw_ZInn
माता लक्ष्मी (ओम प्रकाश राई/पेमा शेर्पा राई)
https://youtu.be/5ElukHcoe4o?si=N4pBVMLjpJHjU4rj
हावा हुरी (संगीता रायमाझी) amar music
https://youtu.be/iBG8FgS0Zuo?si=hD0LK0qP8qLi8aWK
Osvevo
https://youtu.be/0wheJ-9GBvg?si=qG9chv2bGp05pkfy
म भन्दा-3 (प्रदीप ग्लान)
https://youtu.be/uiUr4JLXeYY?si=3bTNbhVv4EXnzjKb
मेरो आँखामा (जितेन्द्र खाती/इन्दु कुनुवार)
https://youtu.be/uIo2uIz180s?si=l7Zj-ArFIBazuVdQ
सुख र दु:ख (तृप्ती खड्का / सुर्य कमल राई)
https://youtu.be/i8WvhQiNLko?si=jbCcL9zxh8lfuC56
प्रभु भजन (सुर्य कमल राई)
https://youtu.be/JZHKBl37Gl0?si=ZN8vOHArnetJ5JC7
देय् न फ्वँसा (नेवारी गीत) सुरेन्द्र महर्जन
https://youtu.be/zEaGDHi4DJg?si=lulgWcIcRHWyQag_
गल्ती के भयो (चिरञ्जीवी भण्डारी)
https://youtu.be/9O8sRy0embw?si=12iuZ1iXCutiS0NC
नेपाली कथानक गीतिचलचित्र 'भाग्य
https://youtu.be/F4kc4pEQiPw?si=yS83NsO_4hUpR9kg
मायाले हसाउँछ (फिल्म : पापी मन) स्वर: मेलिना राई/विक्रम चाम्लिङ
https://m.youtube.com/watch?v=45RapRz178c
मेरो आँखामा (फिल्म : पापी मन) स्वर: इन्दु कुनुवार/जितेन्द्र खाती
https://youtu.be/J6vtq0oW7jM?si=QGYOkN0Do9wOcSFd
उपन्यास अडियो
अनुष्का (उपन्यास) amar music
https://youtu.be/Ujn_YA-aegc?si=0YdWo-EjgsDg-tKS
ekka kampany:
https://youtu.be/fUGDrJ66_44?si=CMPu_fuKl9-3VJlW
मिस्डकल (उपन्यास)
https://youtu.be/9au4Hy676WA?si=jGmsUM-hMiirNfDy
ekka kampany
https://youtu.be/4ErQqKQkn98?si=rHcM6y4TA1GBUB_V
अदभूत (उपन्यास)
https://youtu.be/tnIt_KiA2AQ?si=t-EX6aMV7TNqV3fw
अनौठो माया (उपन्यास)
https://youtu.be/qPMT-fOIzNQ?si=TVsbQQiv4VzwQiP3
डियर भ्याक्सिन (उपन्यास)
https://youtu.be/vnZPZluNCw8?si=Xb1EhZ5rPryOgFhf
स्माइल ड्रीम (उपन्यास)
https://youtu.be/35wVT26SJTo?si=GSs0mexCyA3xXZ33
प्रेमको भाइरस (Anju Rai)
https://youtu.be/M46mSDg0PF4?si=I1Y1fAQ5saz9V1nU
अन्तरङ्ग पुस्तकभित्र सुरेन्द्र महर्जन
https://youtu.be/rHPMZZCgsos?si=YP9Ba0syiT7TASYS
Apsaraz TV
https://youtu.be/MKuzqY4S5VE?si=mzT1D4hmBhid9EZd
https://youtu.be/Gt8y96sfJTI?si=nM4qnG6s-hw29TCI
Prem ko bhairash (Raju Shrestha)
https://youtu.be/MKuzqY4S5VE?si=32c7Uigkm22RcL9j
अन्तरवार्ताका थोरै लिंकहरू:
पित्री बुढासँग ओएसनेपाल
https://youtu.be/Br2S2pFrl24?si=cNMKtyTQ0kIuuDbj
yatri tv
https://youtu.be/XTRbWiGC6lM?si=bzIWztKNdcCIgt3X
osnepal
https://youtu.be/JlpAKOJMepU?si=idtljcRRzrAym5u_
सगरमाथा कृति विमोचन
https://youtu.be/E-Mwsrc2WdI?si=5WY-jO4H9ed3T9WB
thaha tv
https://youtu.be/gkj6eF5nQlI?si=e_N6fQGOrqZSPb3S
Pnp media अमर-२ एल्बम
https://youtu.be/DUTA6BWbaoI?si=MMvhJBPdhIc6wnn0
अमर-२ एल्बम सार्वजनिकपछि
https://www.facebook.com/share/v/go8ddfQwkzENY77N/?mibextid=oFDknk
nation tv (प्रेमको भाइरस सार्वजनिकपछि)
https://youtu.be/ul6bSVL1JWU?si=Ulo53_rIqdfXB6kO
tv tv Nepal (गुरु सेलिब्रेटी)
https://youtu.be/MYW-IGLVPAs?si=nnFQM-Xbntx-hSYd
like nepal (biography)
https://youtu.be/vMraWMDGJIo?si=zmagBz6NntMt2B5
चलचित्र भाग्य हेरिसकेपछी (सङ्गीतकार सन्तोष श्रेष्ठ)
https://youtu.be/OrNsuacTvKM?si=uDq1ErCg1e40DIEw
apsaraz tv
https://youtu.be/_vNOm66Jj-M?si=_HVIfSvY2CXnpjuG
अन्तरङ्ग
https://youtu.be/rHPMZZCgsos?si=YP9Ba0syiT7TASYS
तरङ्ग -४
https://youtu.be/2XD0W6ZhuU4?si=uBOFWYgQuVQkgqg7
पुरस्कार/सम्मानका केही लिंकहरू
लाइफ टाइम एचिभमेन्ट अवार्ड Osnepal
https://youtu.be/Cs9XIrPRsds?si=cA79OKh1vpW8RAJL
नागरिक सम्मान
https://maps.app.goo.gl/vggwmWopfnEkKY8V9?g_st=ac
https://maps.app.goo.gl/6CYbGy8xNWCa9n5m9?g_st=ac
मिक्सडिया
https://maps.app.goo.gl/5nLoekEsFqsxn3sA7?g_st=ac
इनास साहित्य सम्मान
https://maps.app.goo.gl/WJFsuUnncr9K8JXk8?g_st=ac
मिक्सडिया फेसन साहित्य सम्मान
https://maps.app.goo.gl/caSayX598sUbQT1w9?g_st=ac
नेशनल क्यापिटल साहित्य सम्मान
https://maps.app.goo.gl/nx5Z5vwjDi8CtYeh7?g_st=ac
https://maps.app.goo.gl/MHQHW29RVx1g4xYA8?g_st=ac
हाइकु सम्मान
https://maps.app.goo.gl/k6HLJQ912j5NjUXL7?g_st=ac
पुस्तक विमोचनका केही लिंकहरू:
अमर-२ गीतिएल्वम
https://youtu.be/DUTA6BWbaoI?si=KIXENq3hh6pUGzfy
अमर गीतिएल्बम र अनुष्का उपन्यास
https://youtu.be/Cs9XIrPRsds?si=cA79OKh1vpW8RAJL
सरिता-२
https://youtu.be/GUdjaHrboZo?si=_tO6zMwagUVPIeBd
अमर एल्बम
https://youtu.be/DUTA6BWbaoI?si=nGI_zDzi6E5Rzmtc
सरिता हाइकु
https://youtu.be/GUdjaHrboZo?si=GKn_mm1BcKMONcRe
अमर एल्बम
https://youtu.be/fsnzhzWuEWQ?si=0RZZgPEt6U-pNIk6
दर्शन एल्बम
https://youtu.be/_vNOm66Jj-M?si=0rGk3umljCNKH72_
परेलीको पानी
https://youtu.be/RIMFSoYd0Ew?si=QzgO7mIXsvKjfTIk
सपना एल्बम
https://youtu.be/nACxz6Jo5R0?feature=shared
दर्शन एल्बम
https://youtu.be/huBAprnzl7E?si=BCIzYJ-JmAFeczuQ
मिर्मिरे एल्बम
https://youtu.be/Z9GxDNDQmzs?si=uf-DQ_OJI7EjhzP
tvarohi
https://youtu.be/Z9GxDNDQmzs?si=HDhH5QOYvEE5XRJK
तिम्रो मायाको सागर गीत सार्वजनिक
https://youtu.be/POLTCJmXbJA?si=mg1JwS_bXs7qJAiB
दर्पण एल्बम
https://maps.app.goo.gl/yZuWQFTuSgrmJtcx9?g_st=ac
प्रेमको भाइरस उपन्यास विमोचन
https://maps.app.goo.gl/WqUEbqhzGTeg4EAz6?g_st=ac
मतिनाया खँ
https://maps.app.goo.gl/ee9UCFagbuAR3Vi79?g_st=ac
छायाँ एल्बम
https://www.facebook.com/share/v/tN9etfUFhMcSRyjm/?mibextid=D5vuiz
दर्पण एल्बम
https://www.facebook.com/share/v/mDxGr6uRS3K1YT7A/?mibextid=oFDknk
डियर भ्याक्सिन उपन्यास
https://www.facebook.com/share/v/w8YPc1nqw6e6QtKH/?mibextid=oFDknk
अन्तर्वार्ताहरूका केही लिंकहरू:
नेपाल अनलाइन टि भी
https://youtu.be/beH44YdGpEY?si=AaW36R1K71zIwV1p
भाग्य
https://youtu.be/A4k3y9Qz0a4?si=I5NbYCRx-yZHwp0R
Navanari
https://youtu.be/Jnk3zmoQY1U?si=JAnWEA3O0MnX56-N
Himalaya TV
https://youtu.be/mmftOTIT3mM?si=TdsM5dJgKp7bLcmt
Pnp midia
https://youtu.be/z1hNNhUq7Vk?si=dOyoUdm_Y4WLQwhT
Insight talk
https://youtu.be/pf-eGVkW_bM?si=KS0YVV1xz4JcsPZz
fewa time
https://youtu.be/jI9Fecj1Z2U?si=ZElYlls4l72SwjS-
shikhar news tv
https://youtu.be/Qr0tix58YRI?si=sUQkyEool-b_ZNC0
Abc tv
https://youtu.be/cejAxFU9jfE?si=p8vwgWc0DJa-2qzo
Osnepal by Yojana Puri
https://youtu.be/oWJQbToahyw?si=XJIicCsc50tfy3ML
srangi tv
https://youtu.be/2XD0W6ZhuU4?si=jhM9GBswyWbZd25E
गीतिचलचित्र हेरिसकेपछि दर्शक
https://youtu.be/L_NhZhN7HKw?si=XSW-e5cIhBn7tXiX
himalaya tv
https://maps.app.goo.gl/5s4H883M7NQCeeiA7?g_st=ac
netion tv nepal
https://youtu.be/ul6bSVL1JWU?si=PDZZ17dmQv7KeqnT
apsaraz tv
https://youtu.be/_vNOm66Jj-M?si=yn306-rFtE-zaasI
limelife(abc)
https://www.facebook.com/share/v/Cocem13qamDp9yi6/?mibextid=oFDknk
प्रेमको भाइरस विमोचनपछिको सम्झना
https://youtu.be/dwedgyN9gw8?si=lnJRXB0Kd0om-4PK